सपथ लिन आउँछु, टीकापुर नरसंहार मैले गरेको प्रमाणित भए जेल जान तयार छु

रेशम चौधरी, सदस्य प्रतिनिनिधसभा टीकापुर नरसंहारको नाइके भनेर मविरुद्ध राज्यले झुठा मुद्धा लगाएको छ । डकैती, चोरीको समेत आरोप ममाथि छ । टीकापुर एक...

सम्बन्धित सामग्री

म जेल जान तयार छु, लानुस्: गृहमन्त्री लामिछाने

शुक्रबार प्रतिनिधि सभामा लामिछानेले यो देशमा कोही न कोही जेल जान पर्छ भन्दै आफैलाई लगे पनि जान तयार भएको बताएका हुन्।

ट्रम्पलाई विषाक्त पत्र पठाउने महिलालाई २२ वर्षको जेल सजाय

वासिङ्गटन डीसी– अमेरिकाको एक अदालतले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई विषाक्त पत्र पठाएको आरोपमा एक महिलालाई २२ वर्षको जेल सजाय सुनाएको छ। सो घटनामा पास्केल फेरीरले आफ्नो अपराध स्वीकार गरेकी छिन् । ट्रम्पलाई मार्ने उद्देश्यले पत्र तयार पारेको र आफैँले त्यसमा विषालु बनाएर पठाएको समेत जनाएकी छिन् । बीबीसीका अनुसार अभियुक्तको सजाय पूरा भएपछि उनलाई अमेरिकाबाट देश निकाला गरिने […]

म यो देश छोड्दिनँ बरु जेल जान तयार छु: इमरान खान

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले आइतबार सामाजिक सञ्जालमार्फत् आफू कुनै पनि हालतमा देश नछाड्ने बताएका छन्। पाकिस्तानको भविष्यका लागि यो सब गरिरहेकाे उनको भनाइ छ। पाकिस्तान साँच्चै स्वतन्त्र नहुँदासम्म आफू जेल जान तयार रहेको इमरानले बताए। इमरानले १९ जुनमा इस्लामावाद जान लागेकाे बताए। उनले १९ मुद्दामा जमानत पाएका छन्। सरकारले चाहेमा फेरि पनि पक्राउ गर्न सक्छ। […]

‘क्यान्टोन्मेन्ट’मा ‘भ्रष्टाचार’ ठहर भए जेल जान तयार रहेको प्रधानमन्त्रीको घोषणा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘क्यान्टोन्मेन्ट’मा ‘भ्रष्टाचार’ ठहर भए आफू जेल जान तयार रहेको बताएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा उनले क्यान्टोन्मेटमा भ्रष्टाचार नभएको दाबी गर्दै यदि भ्रष्टाचार भएको प्रमाणित भए त्यसको जिम्मेवारी लिँदै आफू जेल जान तयार रहेको उनले बताए । प्रतिनिधिसभा बैठकमा प्रश्नोत्तर कार्यक्रममा सांसद ज्ञानबहादुर शाहीले सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री […] The post ‘क्यान्टोन्मेन्ट’मा ‘भ्रष्टाचार’ ठहर भए जेल जान तयार रहेको प्रधानमन्त्रीको घोषणा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

‘देशद्रोही पुस्तक प्रकाशन गरेको अभियोगमा हङकङका पाँच जनालाई जेल सजाय

‘देशद्रोही’ पुस्तक प्रकाशन गरेको अभियोगमा हङकङका पाँचजना 'स्पिच थेरापिस्ट'लाई जेल सजाय सुनाइएको छ । बालबालिकासम्बन्धी ती पुस्तक लेख्ने पाँचै जना थेरापिस्टलाई १९ महिनाको जेल सजाय सुनाइएको हो । भेडाहरूले आफ्नो गाउँमा ब्वाँसाहरुलाई रोक्न खोजेको पुस्तकको विषयलाई अधिकारीहरूले हङकङ र बेइजिङ सरकारको सन्दर्भसँग जोडेका छन् । पुस्तकले मानिसहरूको दृष्टिकोणबाट इतिहासलाई क्रमबद्ध रूपमा तयार पारिएको लेखकहरूले तर्क गरेका छन् ।  तर,सरकारले छनोट गरेका न्यायाधीशले लेखकले ‘ब्रेन

जेल जान तयार तर इम्बोस्ड नम्बर प्लेट नराख्ने भीम रावलको घोषणा

नेकपा एमालेका नेता भीम रावलले इम्बोस्ड नम्बर प्लेट नराख्ने घोषणा गरेका छन्। बुधबार राज्यका निर्देशक,नीति र दायित्वको कार्यान्वयन,अनुगमन तथा मूल्याङ्कन समितिमा बोल्दै आफूलाई जेल हाले पनि आफू इम्बोस्ड नम्बर प्लेट जडान नगर्ने बताएका हुन्। ‘म इम्बोस्ड नम्बर प्लेट हाल्दै हाल्दिन।बरु सरकारले एक बर्ष जेल हाल्ने भनेको छ हालोस्। म एक बर्ष जेल जान तयार छु’ उनले भने ।

कीर्ते नागरिकता बनाउने ज्वाइँ ससुरासहित तीन जना जेल चलान

सप्तरी - ज्वाइँलाई छाेरा भनेर नागरिकता बनाइदिएकाे आराेपमा ससुरासहित तीन जना जेल चलान भएका छन् ।  जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी एवं प्रवक्ता माधवप्रसाद काफ्लेले भारतीय नागरिकलाई कीर्ते  कागजात बनाएर नागरिकता बनाइदिएकाे आराेपमा ज्वाइँ ससुरासहित तीन जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएकाे जानकारी दिनुभएकाे हाे ।  राजविराज नगरपालिका-१५ बस्ने ससुरा देवेन यादव, उनका ज्वाइँ शिवनन्दन यादव र कीर्ते कागजात तयार पार्ने सञ्जिव कुमार यादव जेल चलान भएका ...

केपी प्रवृत्तिविरुद्ध लड्दा जेल जान पनि तयार, मर्न पनि तयार : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान, गणतन्त्र, संघीयता नै खतरामा पार्ने गरी देखिएको केपी प्रवृत्तिविरुद्ध लड्दा फेरि जेल जान पनि तयार र मर्न पनि तयार रहेको बताएका छन् । बिहीवार काठमाडौंमा आयोजित स्वास्थ्यकर्मी संघ नेपालको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रचण्डले यतिबेला देशको परिस्थिति जटिल र चुनौतीपूर्ण रहेको बताए । ‘केपी प्रवृत्तिका विरुद्ध १९ पेजको डकुमेन्ट लेख्दै गर्दा जनयुद्धको डकुमेन्ट लेखेको अनुभूति भएको थियो । केपी प्रवृत्तिका विरुद्ध जानीबुझी म फेरि जेल जानु परे पनि ...