वासिङ्गटन डीसी– अमेरिकाको एक अदालतले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई विषाक्त पत्र पठाएको आरोपमा एक महिलालाई २२ वर्षको जेल सजाय सुनाएको छ। सो घटनामा पास्केल फेरीरले आफ्नो अपराध स्वीकार गरेकी छिन् । ट्रम्पलाई मार्ने उद्देश्यले पत्र तयार पारेको र आफैँले त्यसमा विषालु बनाएर पठाएको समेत जनाएकी छिन् । बीबीसीका अनुसार अभियुक्तको सजाय पूरा भएपछि उनलाई अमेरिकाबाट देश निकाला गरिने […]