प्रदर्शनका नाममा सडक कब्जा हुँदा सास्ती भोग्दै सर्वसाधारण

१५ फागुन, काठमाडौं । आइतबार बिहान कुचोको भारी लिएर काभ्रेको पनौतीबाट काठमाडौं आएका कान्छा तामाङलाई खाना खान घर पुग्नुपर्ने थियो । अमेरिकी सहयोग सम्झौता एमसीसीविरुद्धको प्रदर्शनका कारण उनी समयमा घर पुग्न सकेनन् । प्रदर्शनका कारण सार्वजनिक सवारी साधन नचलेपछि उनी सुन्धाराबाट हिंड्दै बानेश्वर पुगे । हातमा नाम्लो । चाउरिएका गाला । अनि खुट्टामा निलो रंगको […]

सम्बन्धित सामग्री

भातको गाँससँगै धुलो खान बाध्य छन् हुलाकी सडकछेउका बासिन्दा

सर्लाही : करिब ४१ किलोमिटर हुलाकी सडक निर्माण नहुँदा हुलाकी सडक आसपासका सर्वसाधारण खानाको गाँससँगै धुलो खान बाध्य छन्।पूर्वमा महोत्तरी तथा पश्चिममा रौतहटस्थित हुलाकी सडक कालोपत्रे भइसक्दा पनि सर्लाहीमा पर्ने सडक निर्माण नहुँदा सडक आसपासका नागरिक सास्ती खेप्न बाध्य भएका हुन्।ठेकेदार कम्पनीलाई दबाब दिन स्थानीय बासिन्दाले पटक–पटक सडकमा अवरोध गर्दै आइरहेका छन्। सोमबार) पनि मलंगवा–२ कृष्णचोकमा स्थानीयले टायर बालेर सडकमा अवरोध गरेका छन्। सडक अवरोध पहिलो न

भक्तपुर-नगरकोट मुख्य सडक बन्द, सर्वसाधारण र पर्यटकलाई सास्ती

भक्तपुर–नगरकोट सडक खण्ड सैलुङ कन्स्ट्रक्सन–एआइपिएल (आरामाली इन्फ्रा पावर लिमिटेड) जेभीले २०७१ जेठ २२ मा सम्झौता गरी २०७३ साल कात्तिक ४ गते सडक निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेर काम सुरु गरे पनि ८० प्रतिशत काम सकेर कालोपत्र, नाली, पर्खाल निर्...

भक्तपुर नगरकोट मुख्य सडक बन्द, सर्वसाधारण र पर्यटकलाई सास्ती

भक्तपुर, १५ कात्तिक । निर्माण सुरु भएको आठ वर्षसम्म पनि सम्पन्न नगरेको भन्दै भक्तपुर नगरकोट मुख्य सडकका बासिन्दा र नगरकोटका पर्यटन व्यवसायीले दुई दिनदेखि त्यहाँको बन्द गराएका छन् । नेपालको प्रमुख पर्यटकीय गन्तव्यका रुपमा चिनिँदै आएको पर्यटकीयस्थल नगरकोट जाने मुख्य सडक निर्माण अलपत्र पारेर निर्माण कम्पनीले स्थानीय बासिन्दा र व्यवसायीलाई निकै सास्ती दिएको भन्दै छिटो […]

बेमौसमी वर्षाले लजविद्युत्, सडक र कृषिमा क्षति

चार दिनदेखिको अविरल वर्षाले टीका लगाउन र आशीर्वाद लिन आफन्तकोमा जानेआउने सर्वसाधारणले सास्ती बेहोर्नुपरेको छ। यातायातका साधन सञ्चालन हुन नसकेपछि पैदल, छाता र प्लास्टिक ओडेर सर्वसाधारण टीका लगाउन आफन्तकोमा जानेआउने गरेका छन्।...

अविरल वर्षाका कारण ठाउँठाउँमा पहिरो : सर्वसाधारणलाई सास्ती

दमौली- तीन दिनदेखि परेको अविरल वर्षाका कारण पृथ्वीराजमार्गअन्तर्गत तनहुँ खण्डका विभिन्न ठाउँमा पहिरा जाँदा सर्वसाधारणले सास्ती पाएका छन् । अविरल वर्षाका कारण पृथ्वीराजमार्गका विभिन्न ठाउँमा गएको पहिराले सडक अवरुद्ध भएको थियो । अहिले सो राजमार्गमा पहिरो पन्छाएर एकतर्फी  सञ्चालनमा ल्याइएको छ । आज बिहानदेखि ठाउँठाउँमा गएको पहिराले सर्वसाधारण बाटोमै रोकिएका थिए । निरन्तर भइरहेको वर्षाका […]

बेनी–जोमसोमलगायत म्याग्दीका ग्रामीण सडक अवरुद्ध

म्याग्दी – गत बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण राष्ट्रिय गौरवको बेनी–जोमसोम सडकलगायत म्याग्दीका प्रायः सबै ग्रामीण सडक अवरुद्ध भएका छन् । तीन दिनदेखिको अविरल वर्षाले दसैँको टीका लगाउन र आशीर्वाद लिन आफन्तकोमा जाने आउने सर्वसाधारणले सास्ती बेहोर्नुपरेको छ । यातायातका साधन सञ्चालन हुन नसकेपछि पैदलै छाता र प्लाष्टिक ओडेर सर्वसाधारण टीका लगाउन आफन्तकोमा जाने […]

अझै बनेन गागन खोला र कमला नदीको पुल

३ साउन, जनकपुरधाम । तराई-मधेशको ‘लाइफलाइन’कै रुपमा रहेको हुलाकी सडक अन्तर्गत निर्माणाधीन महत्वपूर्ण दुई वटा पुल लामो समयदेखि अलपत्र पर्दा सर्वसाधारण सास्ती बेहोर्न बाध्य भएका छन् । निर्माण व्यवसायी कम्पनिका कारण सिरहाको औरही गाउँपालिका– १ स्थित गागन खोला पुल र निर्माण नसकिँदै भाँसिएको कमला नदीको पुल निर्माण नहुँदा सर्वसाधारण जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका हुन् […]

जीर्ण लमही–घोराही सडक, सास्ती खेप्दै सर्वसाधारण

दाङ – राप्ती गाउँपालिका–१ पाखापानी निवासी विमल घिमिरेले मोटरसाइकलबाट घोराहीको यात्रा तय गरे। जब उनी अघि बढे सडकका ठाउँ–ठाउँमा परेका खाडल छिचोल्न हम्मेहम्मे पर्‍यो। पक्की सडक धूलाम्मे हुँदा यात्रा नै असहज बन्यो। लमही घोराही सडक खण्ड जीर्ण हुँदा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ। तत्काल सडक मर्मत गरेर आवागमनलाई सहज बनाउनुपर्ने भनाइ घिमिरेको छ। ‘यो बाटो […]

हुम्लामा फेरि जहाज टिकटमा समस्या, टिकटकै कारण परीक्षा छुट्ने त्रासमा विद्यार्थी

राष्ट्रिय सडक सञ्जालसँग नजोडिएकाे हुम्लामा सर्वसाधारण नागरिकलाई जहाज टिकट पाउन सँधै सास्ती हुने गरेको छ । दसैँ तिहार मनाउन घर आएका विद्यार्थीहरू  जहाजको टिकट नपाएपछि समस्यामा परेका छन् । उनीहरुले जहाज...

राजमार्गको छेउमै कोइला भण्डारण डिपो : वातावरण धुलाम्य हुँदा यात्रीलाई सास्ती

वीरगंज : वीरगंज-पथलैया औद्योगिक कोरिडोर क्षेत्रमा राजमार्गसँग जोडिएको जग्गामा कोइला भण्डारण गर्दा सो क्षेत्रका बासिन्दा तथा यात्रीहरूले सास्ती खेप्नुपरेको छ। गर्मी मौसम शुरू भएको र हावाहुरी चल्दा राजमार्ग र सडक क्षेत्रका सम्पूर्ण वातावरण धुलाम्य र अँध्यारोजस्तै देखिने गरेको सर्वसाधारण बताउँछन्। ड्राइपोर्ट-परवानीपुर सडकखण्ड, परवानीपुर-जीतपुर सडकखण्ड, गण्डक-परवानीपुर सडकखण्डमा करिब एक दर्जन कोइला…