यूरोपेली मुलुकमा बढिरहेको आप्रवासी संकट प्राकृतिक संशाधन आपूर्तिसम्म विस्तार भएको छ । बेलारूसले आप्रवासी शरणार्थी मामिलामा आफूमाथि यूरोपेली संघले प्रतिबन्ध लगाए ग्यास आपूर्ति नै रोकिदिने चेतावनी दिएको छ । यतिखेर बेलारूस र पोल्याण्डको सीमामा इराक, सीरिया र यमनबाट आएका झण्डै दुई हजार शरणार्थीहरू अलपत्र परेका छन् । सो क्षेत्रमा हिमपात भइरहेको छ । संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदमा सदस्य रहेका यूरोपेली देशहरूले शरणार्थीलाई आश्रय नदिएको भन्दै बेलारूसको आलोचना गरिरहेका छन् ।यूरोपेली संघको सीमाल