बेलारुस । बेलारुसका नेताले देशको पश्चिमी सीमामा बढ्दो आप्रवासी संकटलाई लिएर प्रतिबन्ध लगाएमा युरोपलाई ग्यास आपूर्ति बन्द गर्ने धम्की दिएका छन् । अधिकांश इराक, सिरिया र यमनबाट आएका हजारौँ मानिसहरू ईयू प्रवेश गर्ने आशामा अत्यधिक चिसोको सामना गरिरहेका छन् ।
ईयूका अधिकारीहरूले बेलारुसलाई आफ्नो सुरक्षा कमजोर पार्न संकटलाई उक्साएको आरोप लगाएका...