विराटनगर, बैशाख १ । भारतीय भन्सारले सीमापारि रोकेका मालवस्तु सहितका ट्रक तथा कन्टेनरहरू मंगलवार साँझदेखि विराटनगर भन्सार हुँदै नेपाल प्रवेश गर्न थालेका छन् । भारतबाट नेपालतर्फ आयात हुने मालवस्तुमा भारतको केन्द्रीय भन्सार विभागले नयाँ नियम लगाएपछि विराटनगर सीमापारि सयौं मालवाहक सवारी साधन रोकिएका थिए । औद्योगिक र व्यापारिक प्रयोजनका लागि भारतबाट नेपाल आउने मालवस्तु हतियार […]