दीपेन्द्रले स्कटल्यान्डमा हुने टी-१० लिग खेल्ने

काठमाडौं । नेपाली क्रिकेट टीमका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले स्कटल्यान्डमा हुने टी-१० लिग खेल्ने भएका छन् । दीपेन्द्रले स्कटल्यान्डमा अगस्टमा हुने स्कटिस सुपर टी-१० खेल्न लागेका हुन् । उनी सुपर टी-१० का लागी पर्थ रोयल्समा अनुबन्ध भएका हुन् । दीपेन्द्रले यसअघि क्यानडाको ग्लोबल टी-२० र यूएईको आईएल टी-२० खेलिसकेका छन् ।

सम्बन्धित सामग्री

रोहित र दीपेन्द्रले क्यारेबियन टी–१० लिग खेल्ने

नेपाली कप्तान रोहित र अलराउन्डर दीपेन्द्रसिंहले वेस्ट इन्डिजको म्याक्स टी–१० लिग खेल्ने भएका छन्, सोमपाल

रोहित र दीपेन्द्रले क्यारेबियन टी-१० लिग खेल्ने

काठमाडौं । नेपाली क्रीकेट टीमका कप्तान रोहित पौडेल र अलराउन्डर दीपेन्द्रसिंह ऐरीले म्याक्स ६० क्यारेवियन टी-१० लिग खेल्ने भएका छन् । आउँदो अगस्टमा हुने म्याक्स ६० क्यारेवियन टी(१० लिगका लागि रोहित र दीपेन्द्र छुट्टाछुट्टै टीममा आवद्ध भएका हुन् । रोहित टीम मियामी लायन्स र दीपेन्द्र टीम ग्रैंड केम्यान स्टिन्ग्रेजबाट लिग खेल्न लागेका हुन् । उक्त […]

दीपेन्द्रले स्कटल्यान्डमा हुने टी-१० लिग खेल्ने - NepaliPatra

काठमाडौँ । नेपाली क्रिकेट टीमका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले स्कटल्यान्डमा हुने टी– १० लिग खेल्ने भएका छन् । दीपेन्द्रले स्कटल्यान्डमा अगस्टमा हुने स्कटिस सुपर टी- १० खेल्न लागेका हुन् । उनी सुपर टी– १० का लागी पर्थ रोयल्समा अनुबन्ध भएका हुन् । दीपेन्द्रले यसअघि क्यानडाको ग्लोबल टी– २० र यूएईको आईएल टी– २० खेलिसकेका छन् ।

काठमाडौं मेयर्स कप : आर्मी र एपीएफबीच खेल सुरु

काठमाडौं । काठमाडौं मेयर्स कप २०७७ को पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र एपीएफ बीच कीर्तिपुरस्थित टीयू मैदानमा सुरु भएको छ । एपीएफले टस जितेर फिल्डिङ रोजेपछि आर्मीले पहिले ब्याटिङ गर्दैछ । दुवै टिममा प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता खेलेका खेलाडीहरु धेरै छन् । टी-१० लिग खेल्ने युएई गएका कारण प्रधानमन्त्री कपमा नखेलेका सोमपाल कामी, करण […]

कतार टी २० सिरिज : बन्द प्रशिक्षणका लागि क्रिकेट खेलाडीको घोषणा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले कतारमा हुने टी २० क्रिकेटका लागि बन्द प्रशिक्षणमा सहभागी गराउन १८ सदस्यीय नेपाली टोलीको घोषणा गरेको छ । बन्द प्रशिक्षणका लागि विनोद भण्डारी, सन्दीप जोरा, आसिफ शेख, कुशल भुर्तेल, सागर ढकाल, विवेक यादव, सौरभ खनाल, भुवन कार्की, कुशल मल्ल, लोकेश बम, कमलसिंह ऐरी, अभिनास बोहरा, दीपेन्द्रसिंह ऐरी, पवन सरार्फ, कृष्ण कार्की, सोमपाल कामी, करण केसी र साहब आलमको नाम सार्वजनिक गरिएको छ । यादव पहिलो पटक बन्द प्रशिक्षणका लागि छनोटमा पर्नुभएको हो । टोलीमा कप्तान ज्ञानेन्द्र मल्ल, पारस खड्का, सन्दीप लामिछाने, शरद भेषावकर र वसन्त रेग्मी पर्नुभएको छैन । कतार टी २० प्रतियोगिता यही माघ २७ देखि माघ ३० गतेसम्म सञ्चालन हुनेछ । नेपालले कतारसँग पहिलो मैत्रीपूर्ण खेल माघ २७ गते, दोस्रो खेल माघ २८ गते तथा तेस्रो खेल माघ ३० गते खेल्ने तय भएको क्यानले जनाएको छ । हाल युनाइटेड अरब इमिरेट्स (युएई) मा टी १० लिग खेलिरहनुभएका करण केसी, सोमपाल कामी र कुशल मल्ल सिधै कतार जानु हुनेछ । नयाँ प्रशिक्षकका रुपमा अस्टे«लियाका डेभ ह्वाटमोर आउनुभएपछि नेपालले पहिलो पटक टी २० सिरिज खेल्न लागेको हो । उक्त सिरिजका लागि सोमबारदेखि बन्द प्रशिक्षण सुरु हुने छ ।

नेपालका तीन खेलाडीले युएईमा टी–१० लिग खेल्ने

नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीले युनाइटेड अरब इमिरेट्स् (युएई) मा टी–१० क्रिकेट लिग खेल्ने भएका छन्। सोमपाल कामी, करण केसी र कुशल मल्लले युएईमा लिग खेल्न लागेका हुन्।

सोमपाल कामी टी-१० लिगमा छनोट

नेपाली राष्ट्रिय टिमका सदस्य सोमपाल कामीले यस सिजनको टी-१० लिग खेल्ने भएका छन् । युएईमा आगामी जनवरीमा सुरु हुने प्रतियोगिताका लागि साविक विजेता मराठा अरेबियन्सले बुधबार भएको ड्राफ्टमा फास्टबलर सोमपाललाई छनोट गरेको हो । यसअघि नेपाली टिमका …

टी–१० लिगका लागि सन्दीप यूएईतर्फ

टी–१० लिगका लागि सन्दीप यूएईतर्फ राजधानी समाचारदाता 4 hours ago 0 18/11/2018 काठमाडौं । नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले युनाइटेड अरब इमिरेट्स (यूएई) मा आयोजना हुने टी–१० लिग खेल्ने भएका छन् । २१ नोभेम्बरबाट सुरु हुने टी–१० लिगका लागि सन्दीप आइतबार त्यसतर्फ प्रस्थान गर्ने नेपाली क्रिकेट टिमक…