नेपाली राष्ट्रिय टिमका सदस्य सोमपाल कामीले यस सिजनको टी-१० लिग खेल्ने भएका छन् ।
युएईमा आगामी जनवरीमा सुरु हुने प्रतियोगिताका लागि साविक विजेता मराठा अरेबियन्सले बुधबार भएको ड्राफ्टमा फास्टबलर सोमपाललाई छनोट गरेको हो ।
यसअघि नेपाली टिमका …
काठमाडौं (हाम्रो खेलकुद) – तीव्र गतिका बलिङ अलराउन्डर सोमपाल कामीले नेपाल भारत भन्दा एक दुई स्टेपमात्रै तल भएको बताएका छन् । चीनमा सम्पन्न १९ औं एसियाली खेलकुद (एसियाड) खेलेर स्वदेश फर्किएपछि सोमपालले उक्त प्रतिक्रिया दिएका हुन् । ‘एकदमै राम्रो अनुभव रह्यो । नतिजा हाम्रो पक्षमा आएन । दिप्पी, कुशल मल्ल र जोराले एकदमै राम्रो खेल्यो […]
The post ‘हामी भारत भन्दा एक दुई स्टेप मात्रै तल छौं’- सोमपाल कामी first appeared on हाम्रो खेलकुद.
काठमाण्डौ – एसिया कप क्रिकेटमा भारतसँगको खेलमा सोमपाल कामी आउट भएका छन् ।
उनी ५६ बलमा ४८ रन बनाएर आउट भएका हुन् । सोमपालले दुई छक्का र एक चौका हाने ।
त्यस्तै दिपेन्द्रसिंह ऐरी २९ रन बनाएर आउट बनाएका थिए । उनलाई हार्दिक पाण्ड्याले एलबीडब्लुले आउट गरेका थिए ।
गुलशन झा ३५ बलमा २३ रन बनाएर आउट भए ।
अन्य विकेटमा आशिफ शेख ९७ बलमा ५८ रन बनाएर आउट भए । शेखले सात चौका प्रहार गरे ।
उनलाई मोहम्मद सिराजले आउट गरे । यसअघि कप्तान रोहित पौडेल ८ बलमा पाँच रन बनाएर आउट भएका भए ।
उनी रवी...
८ भदौ, काठमाडौं । दोस्रो चरणमा भिसा पाएका दुई क्रिकेटर सोमपाल कामी र विवेक यादव आज केन्या जाँदैछन् । बिहीबारदेखि सुरु हुने टी–२० शृंखलाका लागि ११ खेलाडीसहित १४ जना मंगलबारै केन्या पुगिसकेका छन् । तर भिसा नआएका ५ खेलाडीसहित ७ जना भने केन्या उड्न पाएनन् । मंगलबार राति सोमपाल र विवेकसहित म्यानेजर सुनिल महासेठको भिसा […]