टी–१० लिगका लागि सन्दीप यूएईतर्फ

टी–१० लिगका लागि सन्दीप यूएईतर्फ राजधानी समाचारदाता 4 hours ago 0 18/11/2018 काठमाडौं । नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले युनाइटेड अरब इमिरेट्स (यूएई) मा आयोजना हुने टी–१० लिग खेल्ने भएका छन् । २१ नोभेम्बरबाट सुरु हुने टी–१० लिगका लागि सन्दीप आइतबार त्यसतर्फ प्रस्थान गर्ने नेपाली क्रिकेट टिमक…

सम्बन्धित सामग्री

अन्तर्राष्ट्रिय फ्रेन्चाइजमा अनुबन्धन भइरहेका सन्दीपले खेल्ने सम्भावना कति ?

काठमाडाैँ – नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछाने मंगलबार राति क्यानडाको ग्लोबल टी–२० लिगका लागि छनोट भए। उनलाई सुरे ज्याकवारले ड्राफ्टमा राखेसँगै धेरैले सन्दीपले फ्रेन्चाइज खेल्न पाउँछन् कि पाउँदैनन् भन्ने प्रश्न गरिरहेका छन्। बलात्कार आरोप लागेयता सन्दीपले आफ्नो क्रिकेट करिअरमा अनेकन उतरचढाव ब्यहोरिरहेका छन्। तर मुद्दाको अन्तिम किनारा नलाग्दा उनले पछिल्लो समय धेरै अन्तराष्ट्रिय […]

गम्भीर षड्यन्त्रको सिकार भएँ, त्यसैले असन्तुलित अवस्थामा छु : सन्दीप लामिछाने

काठमाडौँ – नेपाली राष्ट्रिय टिमका तत्कालिन कप्तान तथा युवा लेग स्पिनर सन्दीप लामिछानेले मानसिक रुपमा असन्तुलित भएका कारण तत्काल नेपाल आउन नसकेको बताएका छन्। उनी क्यारेबियन लिगका क्रममा गत २१ भदौमा उनीविरुद्ध बलत्कारको आरोप लागेपछि अहिले उनी गुमनाम रहँदै आएका थिए। उनले आइतबार राति लामो फेसबुक स्टाटस लेखेपनि आफू कहाँ रहेको भनेर खुलाएका छैनन्। सन्दीपले […]

क्यानसँग सन्दीपले भने : निर्दोष छु, सिपिएल सकेर आउँछु

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले आफूविरुद्ध जबरजस्ती करणीको आरोप लागेपछि नेपाली क्रिकेट संघ (क्यान) सँग कानुनी उपचारमा सहयोग गरिदिन आग्रह गरेका छन्। हाल क्यारेबियन लिग क्रिकेट (सिपिएल)का लागि वेस्टइन्डिजमा रहेका लामिछानेले क्यानसँगको फोन वार्तामा आफू निर्दोष रहेको दाबी गर्दै कानुनी उपचारका लागि सहयोग गरिदिन आग्रह गरेको क्यानका सचिव प्रशान्त मल्लले बताए।उनले क्रिकेटर लामिछानेसँग कुरा भइसकेको र प्रिमियर लिगका खेल सकिएपछि स्वदेश फर्किने बताएको पनि जानकारी

सन्दीप बिग बासमा बिकेनन्

नेपाली राष्ट्रिय क्रिकेटका कप्तान सन्दीप लामिछाने बिग बास लिग (बिबिएल) को ड्राफ्टमा अनसोल्ड भएका छन् । अस्ट्रेलियन लिगका लागि आइतबार भएको ड्राफ्टमा सन्दीपलाई कुनै टिमले किनेनन् ।बिबिएलका आठ टिमले २४ विदेशी खेलाडी अनुबन्धित गरेका छन् । यसपटक बीबीएलको ड्राफ्टमा सन्दीपसँगै सुवास खकुरेल पनि परेका थिए । तर, दुवै विक्री हुन सकेनन् ।सन्दीपले बीबीएलको पछिल्लो चार संस्करण खेलेका थिए । पहिलो दुई सिजन मेलबर्न स्टारबाट खेलेका सन्दीप त्यसपछि होबर्ट हुरिकेन्सबाट खेलेका थिए । सन्दीपको कप्तानीमा रहेको नेपाली टि

सन्दीप बिग बासमा ‘अनसोल्ड’

काठमाडौँ- नेपाली राष्ट्रिय क्रिकेटका कप्तान सन्दीप लामिछाने बिग बास लिग (बिबिएल) को ड्राफ्टमा अनसोल्ड भएका छन् । अस्ट्रेलियन लिगका लागि आइतबार भएको ड्राफ्टमा सन्दीपलाई कुनै टिमले किनेनन् । बिबिएलका आठ टिमले २४ विदेशी खेलाडी अनुबन्धित गरेका छन् । यसपटक बीबीएलको ड्राफ्टमा सन्दीपसँगै सुवास खकुरेल पनि परेका थिए । तर, दुवै विक्री हुन सकेनन् । सन्दीपले […]

यूएईको टी-२० लिगमा सन्दीपले डिजर्ट भाइपर्सबाट खेल्ने

३ भदौ, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले यूएईमा हुने इन्टरनेशनल लिग टी-२० क्रिकेट प्रतियोगिता डिजर्ट भाइपर्सबाट खेल्ने भएका छन् । लान्सर क्यापिटलको स्वामित्वमा रहेको डिजर्ट भाइर्पसले शुक्रबार लिगका लागि १४ विदेशी खेलाडीको नाम सार्वजनिक गरेको छ । जसमा सन्दीपसहित साम बिलिङ्स, वानिन्दु हसरंगा, टम कुरान, शेल्डन कट्रेल, बेन डकेट, एलेक्स हाल्सलगायत […]

युएईको लिगका लागि सन्दीप मार्की प्लेयर

काठमाडौँ- नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेलाई युएईमा आयोजना हुने इन्टरनेसनल लिग (टी-ट्वान्टी) का लागि अनुबन्ध गरिएको छ । युएईको फ्रेन्चाईज क्रिकेटका लागि लेग स्पिनर लामिछानेलाई मार्की प्लेयरको रुपमा अनुबन्ध गरिएको युएईको क्रिकेट संघले जनाएको छ ।  प्रतियोगिताको पहिलो संस्करणका लागि लामिछ...

सन्दीप लामिछानेले ‘द सिक्टी’ खेल्ने

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले जमैका तलावाजबाट ’द सिक्स्टी’ क्रिकेट प्रतियोगिता खेल्ने भएका छन्। वेस्ट इन्डिज क्रिकेट बोर्डले आयोजना गर्ने नयाँ प्रतियोगिताका लागि जमैकाले सन्दीपलाई टोलीमा राखेको हो। जमैकाले सन्दीपलाई क्यारेबियन प्रिमियर लिग (सीपीएल) लिगका लागि अनुबन्ध गरेको थियो। तर, सीपीएल आयोजना हुनुअघि आयोजना हुने द सिक्स्टीका लागि सन्दीपलाई जमैकाले टोलीमा राखेको हो। जमैकाले सीपीएलका लागि अनुबन्ध गरेको सन्दीपसहित ५ विदेशी खेलाडील

टी-१० लिग खेल्न सन्दीप यूएई जाँदै

काठमाडौं । नेपाली क्रिकेट टिमका सदस्य सन्दीप लामिछाने आइतबार युनाइटेड अरब इमिरेट्स प्रस्थान गर्दै छन् । उनी त्यहाँ हुने टी-१० लिगका लागि उनी आइतबार युएई प्रस्थान गर्न लागेको हुन् ।   २१ नोभेम्वरबाट ...