स्थायित्व र शान्तिबिना समृद्धि सम्भव छैन : प्रदेश प्रमुख शेरचन - Purbeli News

गण्डकी / गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले राजनीतिक स्थायित्व र शान्तिबिना विकास र समृद्धि सम्भव नहुने बताएका छन् । पोखरा फोटोग्राफर सङ्घ नेपालको ३९औँ साधारणसभा तथा अधिवेशन एवं पोखरा फोटोग्राफी अवार्ड वितरण कार्यक्रममा बोल्दै उहाँले राष्ट्रिय एकता र सहमतिबिना समृद्धि प्राप्त गर्न नसकिने बताए । विकास र समृद्धिको भाषण धेरै भएको भन्दै उनले अब व्यवहारमा...

सम्बन्धित सामग्री

भ्रष्टाचार नियन्त्रण गर्न सके मात्रै मुलुकमा समृद्धि आउँछ : प्रदेश प्रमुख शेरचन

रुपन्देही- लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले भ्रष्टाचार नियन्त्रण गर्नसके मात्रै मुलुकमा समृद्धि आउने बताएका छन् । भ्रष्टाचारका कारण देश आर्थिक सङ्कटबाट माथि उठ्न नसकेको औँल्याउँदै उनले भ्रष्टाचार नियन्त्रणमा सबैको चासो र सक्रियता रहनुपर्नेमा जोड दिए ।  आज अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको वार्षिक प्रतिवेदन ग्रहण गर्दै...

भ्रष्टाचार नियन्त्रण गर्न सके मात्रै मुलुकमा समृद्धि आउँछ : प्रदेश प्रमुख शेरचन

रुपन्देही- लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले भ्रष्टाचार नियन्त्रण गर्नसके मात्रै मुलुकमा समृद्धि आउने बताएका छन् । भ्रष्टाचारका कारण देश आर्थिक सङ्कटबाट माथि उठ्न नसकेको औँल्याउँदै उनले भ्रष्टाचार नियन्त्रणमा सबैको चासो र सक्रियता रहनुपर्नेमा जोड दिए ।  आज अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको वार्षिक प्रतिवेदन ग्रहण गर्दै...

भ्रष्टाचार नियन्त्रण गर्नसके मात्रै मुलुकमा समृद्धि आउँछ : प्रदेश प्रमुख शेरचन

लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले भ्रष्टाचार नियन्त्रण गर्नसके मात्रै मुलुकमा समृद्धि आउने बताएका छन् । भ्रष्टाचारका कारण देश आर्थिक सङ्कटबाट माथि उठ्न नसकेको औँल्याउँदै उनले भ्रष्टाचार नियन्त्रणमा सबैको चासो र सक्रियता रहनुपर्नेमा जोड दिए । बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको वार्षिक प्रतिवेदन ग्रहण गर्दै उनले भने, “भ्रष्टाचार खतरनाक हतियार हो, यसले धेरैलाई हत्या गरेको छ । तीन करोड जनता मारमा परेका छन् । आयोगको ध्यान यता जाओस् ।”आयोगको दायरा धेरै भए पनि काम कम भएक

उद्योग नीतिमा आमूल परिवर्तन आवश्यक : प्रदेश प्रमुख शेरचन

१५ मंसिर, बुटवल। लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले नेपालको उद्योग नीतिमा आमूल परिवर्तन आवश्यक रहेको बताएका छन् । अहिलेसम्मका उद्योग नीतिहरु अपर्याप्त र उद्योगमैत्री नभएको टिप्पणी गर्दै उनले आत्मनिर्भर अर्थतन्त्र बनाउने गरी आमूल परिवर्तन गर्नुपर्नेमा जोड दिए । रुपन्देही उद्योग संघको ४४औ स्थापना दिवस उद्घाटन गर्दै कार्यक्रममा प्रदेश प्रमुख शेरचनले आयातमुखी अर्थतन्त्रले समृद्धि हासिल हुन […]

राजनैतिक दलबीचको एकताबाट मात्र मुलुकको समृद्धि हुन्छः प्रदेश प्रमुख शेरचन

कास्की । गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले मुलुकको समृद्धिका लागि स्थायित्व, शान्ति र राष्ट्रिय एकतालाई बलियो बनाउनुपर्ने बताएका छन् । गण्डकी प्रदेश सरकारको तेस्रो वार्षिकोत्सव समारोहको आज पोखरामा उद्घाटन गर्दै उनले सवै राजनैतिक दलको एकता, समन्वय र सहकार्यबाट मात्र मुलुकको समृद्धि हुने बताए । गण्डकी प्रदेश प्राकृतिक स्रोत साधनमा सम्प...

राष्ट्रिय एकताबाट विकास र समृद्धि : प्रदेश प्रमुख शेरचन

गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले देश विकासका लागि सबै राजनीतिक दलका बीचमा सहमति र सहकार्य हुनुपर्ने बताएका छन् । सिर्जना विकास केन्द्र पोखराको ४३ औँ साधारणसभा एवं २१ औँ अधिवेशनको आज उद्घाटन गर्दै उनले राष्ट्रिय एकताबाट मात्र चाहेको विकास र समृृद्धि हासिल हुने भनाइ राखे ।   ‘सुखी नेपाली समृद्ध नेपाल’ बनाउन सबैले आफ्नो तर्फबाट योगदान दिनुपर्नेमा जोड दिँदै प्रमुख शेरचनले देशमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमबाट आफू दुःखित रहेको भनाइ राखे । उनले देश विकासको बाधकको रुपमा रहेको भ्रष्टाचार र कमिशनतन्त्र...