कास्की । गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले मुलुकको समृद्धिका लागि स्थायित्व, शान्ति र राष्ट्रिय एकतालाई बलियो बनाउनुपर्ने बताएका छन् । गण्डकी प्रदेश सरकारको तेस्रो वार्षिकोत्सव समारोहको आज पोखरामा उद्घाटन गर्दै उनले सवै राजनैतिक दलको एकता, समन्वय र सहकार्यबाट मात्र मुलुकको समृद्धि हुने बताए । गण्डकी प्रदेश प्राकृतिक स्रोत साधनमा सम्प...