१५ मंसिर, बुटवल। लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले नेपालको उद्योग नीतिमा आमूल परिवर्तन आवश्यक रहेको बताएका छन् । अहिलेसम्मका उद्योग नीतिहरु अपर्याप्त र उद्योगमैत्री नभएको टिप्पणी गर्दै उनले आत्मनिर्भर अर्थतन्त्र बनाउने गरी आमूल परिवर्तन गर्नुपर्नेमा जोड दिए । रुपन्देही उद्योग संघको ४४औ स्थापना दिवस उद्घाटन गर्दै कार्यक्रममा प्रदेश प्रमुख शेरचनले आयातमुखी अर्थतन्त्रले समृद्धि हासिल हुन […]