मुख्यमन्त्री उद्धव थापाले लिएको ‘विश्वासको मत’ सम्बन्धी विवाद हेर्दाहेर्दैमा

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको ‘विश्वासको मत’ विरुद्ध परेको रिट निवेदनको सुनुवाइ हेर्दाहेर्दैमा राखिएको छ । मंगलबारदेखि सुरू भएको सुनुवाइ समय अभावका कारण हेर्दाहेर्दैमा राखिएको हो । न्यायाधीशत्रय सपना मल्ल प्रधान, कुमार चुडाल र नहकुल सुवेदीको इजलासमा मंगलबार सुनुवाइ प्रारम्भ भए पनि समयाभावका कारण पूरा हुन सकेन । नेकपा (एमाले) कोशी प्रदेश संसदीय दलका …

सम्बन्धित सामग्री

छुटाउनै नहुने साताका मुख्य ११ खबर

काठमाडौं।कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापा पदमुक्त भएसँगै सर्वोच्चको परमादेशबाट नयाँ मुख्यमन्त्रीमा एमालेका हिक्मत कार्की नियुक्त भएका छन्। कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि भएको सांघातिक अंकमणको विरोधमा तरुण दलले विरोध प्रदर्शन गरेका छन्। पछिल्लो १० वर्षको अवधिमा कृषिमा हातेट्याक्टरको प्रयोग हुन थालेपछि गोरु पाल्नेको संख्या ५ लाखले घटेको छ।

कोशी प्रदेश : मुख्यमन्त्री थापाले विश्वासको मत पाउने सम्भावना कति ?

विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा विश्वासको मत लिने दिनको पूर्वसन्ध्यामा छन्।विपक्षी दल एमालेका सांसदहरू भने घरायसी समस्या परेको भन्दै सदनमा उपस्थित नहुने भएका छन्। एमालेका ६ सांसद घरायसी समस्यामा परेका छन् भने राप्रपाका दुई सांसद अम्बरबहादुर विष्ट र गोपालबहादुर विश्वकर्मा पनि घरायसी समस्यामा परेका कारण सोमबार तय भएको प्रदेशसभा बैठकमा अनुपस्थित हुने भएका छन्।मुख्यमन्त्री थापाले विश्वासको मत लिन प्रदेशसभाको बैठक सोमबारका लागि आह्वान गरेका छन्। तर बैठकमा प्रदेशसभामा ज्येष्ठ सदस्य रह

सरकारको प्राथमिकता पर्यटन र जलविद्युत : मुख्यमन्त्री उद्धव थापा

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले निजी क्षेत्रसँगको सहकार्यमा पर्यटन प्रवर्द्धन र जलविद्युत्को विकास प्रदेश सरकारको मुख्य प्राथमिकता भएको बताएका छन्।...

यसरी दिए हिक्मत कार्कीले उद्धव थापा नेतृत्वको सरकारलाई बधाई

काठमाडौं, साउन १८। कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री हिक्मत कुमार कार्कीले कोशी प्रदेश सरकार निर्माणमा सभामुखको कुनै भूमिका नरहने संवैधानिक व्यवस्था प्रस्ट हुँदाहुँदै पनि संविधानको ठाडो उलङ्घन भएको बताएका छन् । कार्कीले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै प्रदेश प्रमुख पर्शुराम खापुङले संविधान मिचेकोमा दुःख व्यक्त गरेका छन् । नवनियुक्त मुख्यमन्त्री उद्धव थापा नेतृत्वको सरकारलाई बधाई दिदै […]

कोसीमा नयाँ सरकारका यस्ता छन् विकल्प

सर्वोच्च अदालतको परमादेशबाट मुख्यमन्त्री उद्धव थापा पदमुक्त भएपछि कोसी प्रदेशमा नयाँ सरकार गठनको रस्साकस्सी कायमै छ । ११ साउनमा सर्वोच्चले गरेको आदेश पालना गर्दै प्रदेश प्रमुख परशुराम खापुङले १६ साउनसम्म बहुमतको...

कोशी सरकारलाई अदालतको त्रास र राप्रपाको आश

२८ असार, विराटनगर । सरकारको नेतृत्व दाबी गर्दा सभामुखको पनि समर्थन लिएका कारण आलोचित कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा नेतृत्वको सरकारको भविष्य अनिश्चित छ । प्रदेशसभामा विश्वासको मत परीक्षण अगाडि नै सर्वाेच्च अदालतको आदेशबाट कामचलाउ भएका मुख्यमन्त्री थापालाई विश्वासको मत पाउने कि नपाउने भन्ने अन्योल पनि कायमै छ । २१ असारमा सभामुख बाबुराम गौतमको पनि […]

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२७ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको छ । सभामुख बाबुराम गौतमको समर्थन समेत लिएर २१ असारमा मुख्यमन्त्री नियुक्त भएका थापा विरुद्ध नेकपा एमालेको प्रदेशसभा संसदीय दलका नेता हिक्मतकुमार कार्कीले सर्वाेच्च अदालतमा रिट दायर गरेका थिए । उक्त रिटमाथि न्यायाधीश सपना प्रधान […]

कोशी सरकारविरुद्धकाे रिटमा आइतबार सुनुवाइ हुने

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा नेतृत्वको सरकार अवैधानिक भन्दै नेकपा एमाले सर्वोच्चमा रिट दर्ता गरेको छ।...