घनश्याम भुसालले एमाले उपाध्यक्षमा उम्मेदवारी दिने

चितवन। एमाले नेता घनश्याम भुसाले उपाध्यक्षमा उम्मेदवारी दिने भएका छन् । पार्टीको १०औँ महाधिवेशनमा उनले उपाध्यक्षमा उम्मेदवारी दिने भएका हुन् । एमाले महाधिवेशनको उद्घाटन सत्र सकिएसँगै भुसालले उपाध्यक्षमा उठ्ने बताएका हुन् ।  एमाले विभाजनसँगै माधव नेपालको साथ छाडेका नेताहरूमध्ये भीम रावलले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । योगेश भट्टराईले आफू सचिवमा...

सम्बन्धित सामग्री

घनश्याम भुसाल रुपन्देही-१ बाट स्वतन्त्र लड्ने

काठमाडौं : नेता घनश्याम भुसालले सत्तारूढ गठबन्धनको समर्थनमा रुपन्देही क्षेत्र नं. १ बाट वाम स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन्।आइतबार बिहान निजी निवासमा पत्रकार सम्मेलन गरी नेता भुसालले वामपन्थी एकताको पहल गर्ने उद्देश्यका साथ प्रतिनिधिसभामा स्वतन्त्र उम्मेदवारी दिन लागेको बताएका हुन्। नेता भुसालले आफूलाई सत्तारूढ गठबन्धनका दलहरुले समर्थन गर्ने प्रतिबद्धता जनाएको पनि बताए। उनले आफूलाई नेकपा (माओवादी केन्द्र) ले आफ्नो चुनाव चिन्हबाट उम्मेदवारी दिन आग्रह गरेको भए पनि आफूले स्वतन्त्रबाट नै उ

सत्तारुढ गठबन्धनको समर्थनमा घनश्याम भुसाल रुपन्देही १ बाट स्वतन्त्र उम्मेदवार

शनिबार मात्रै नेकपा (एमाले) परित्याग गर्नु भएका घनश्याम भुसालले सत्तारुढ गठबन्धनको समर्थनमा रुपन्देही क्षेत्र नं. १ बाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गर्नु भएको छ् ।

बाम स्वतन्त्र उम्मेदवारी दिन्छु : घनश्याम भुसाल

काठमाडौं । नेकपा (एमाले) का नेता घनश्याम भुसालले सत्तारूढ गठबन्धनको समर्थनमा रुपन्देही क्षेत्र नं. १ बाट बाम स्वतन्त्र उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । आइतबार बिहान पत्रकार सम्मेलन गरी नेता भुसालले बामपन्थी एकताको पहल गर्ने उद्देश्यका साथ प्रतिनिधि सभामा स्वतन्त्र उम्मेदवारी दिन लागेको बताउनुभयो । नेता भुसालले आफूलाई सत्तारूढ गठबन्धनका दलहरूले समर्थन गर्ने प्रतिवद्धता जनाएको […]

सत्तागठबन्धनको समर्थनमा ‘वाम स्वतन्त्र’ उम्मेदवार घनश्याम भुसाल!

काठमाडौैँ – एमाले परित्याग गरेका नेता घनश्याम भुसालले सत्तारुढ गठबन्धनको समर्थनमा रुपन्देही क्षेत्र नं. १ बाट वाम स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् । आइतबार बिहान निजी निवासमा पत्रकार सम्मेलन गरी नेता भुसालले वामपन्थी एकताको पहल गर्ने उद्देश्यका साथ प्रतिनिधिसभामा स्वतन्त्र उम्मेदवारी दिन लागेको बताएका हुन् । नेता भुसालले आफूलाई सत्तारुढ गठबन्धनका दलहरुले समर्थन गर्ने […]

रुपन्देही–१ बाट स्वतन्त्र उम्मेदवारी दिने तयारीमा घनश्याम भुसाल

नेकपा एमाले परित्याग गरेका नेता घनश्याम भुसालले रुपन्देही–१ बाट स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेका छन्। भुसालले विद्रोह गर्ने संकेत पाएपछि सत्तारुढ गठबन्धनले पनि रुपन्देही–१ रिक्त राखेको छ। भुसालले उम्मेदवारी दिएमा उनको...

केन्द्रीय कमिटीमा समेटिए भीम रावल र घनश्याम भुसाल

नेकपा एमालेको नयाँ केन्द्रीय समितिमा भीम रावल र घनश्याम भुसाल समेटिएका छन् । आइतवार मध्यरातमा भएको बन्दसत्रमा अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्माले ३ सय १ केन्द्रीय सदस्यको सूची पेश गरेका हुन् । केन्द्रीय कमिटीमा भीम रावल र घनश्याम भुसालको नाम समेटिएको हो । रावलले अध्यक्षमा केपी ओलीविरुद्ध उम्मेदवारी दिने बताएका छन् । केन्द्रीय कमिटीमा केन्द्रीय समितिका यसअघिका अधिकांश अनुहार समेटिएका छन् । केही नयाँ अनुहार समेटिएका छन् । १ सय २ जना खुल्ला सदस्यमा परेका छन् ।

आन्तरिक लोकतन्त्रको चिरहरण भयो : घनश्याम भुसाल

नेकपा एमालेका नेता घनश्याम भुसालले नेकपा एमालेमा आन्तरिक लोकतन्त्रको चिरहरण भएको टिप्पणी गरेका छन् । चितवनको सौराहामा जारी १० औं महाधिवेशनको बन्दसत्र हलले १९ पदाधिकारीसहित ३०१ केन्द्रीय सदस्य प्रस्ताव गर्ने जिम्मा अध्यक्ष ओलीलाई दिएलगत्तै भुसालले सो प्रतिक्रिया दिएका हुन् । उक्त निर्णयले आफ्नो उम्मेदवारीमा कुनै फरक नपर्ने पनि भुसालले जिकिर गरे । 'मेरो उम्मेदवारी उपाध्यक्षमा हो । मलाई उपाध्यक्ष बनाएर ल्याए भने एउटा कुरा हो । नत्र मेरो उम्मेदवारी दिने कुरामा आजको प्रस्तावले कुनै असर गर्दै

एमाले महाधिवेशन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौं : नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन समितिको बैठक आज बस्दैछ।बैठक मध्यान्ह १२ बजे च्यासलस्थित तुलसीलाल स्मृति भवनमा बस्ने पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए। उनकाअनुसार बैठकमा पार्टीको महाधिवेशन व्यवस्थापनको बिषयमा थप छलफल हुनेछ।महाधिवेशन नजिकिँदै जाँदा एमालेमा नयाँ नेतृत्वको सरगर्मी बढेको छ। एमालेको अध्यक्षमा उपाध्यक्ष भीम रावलले उम्मेदवारी दिने घोषणा गरेका छन्। यस्तै उपमहासचिव घनश्याम भुसाल पनि अध्यक्षको आकांक्षी छन्।एमालेले आगामी १० औं राष्ट्रि