बाम स्वतन्त्र उम्मेदवारी दिन्छु : घनश्याम भुसाल

काठमाडौं । नेकपा (एमाले) का नेता घनश्याम भुसालले सत्तारूढ गठबन्धनको समर्थनमा रुपन्देही क्षेत्र नं. १ बाट बाम स्वतन्त्र उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । आइतबार बिहान पत्रकार सम्मेलन गरी नेता भुसालले बामपन्थी एकताको पहल गर्ने उद्देश्यका साथ प्रतिनिधि सभामा स्वतन्त्र उम्मेदवारी दिन लागेको बताउनुभयो । नेता भुसालले आफूलाई सत्तारूढ गठबन्धनका दलहरूले समर्थन गर्ने प्रतिवद्धता जनाएको […]

सम्बन्धित सामग्री

घनश्याम भुसाल नेकपा (एकीकृत समाजवादी)मा प्रवेश

नेकपा एमालेका पूर्व(उपमहासचिव एवं वामपन्थी नेता घनश्याम भुसाल आज नेकपा (एकीकृत समाजवादी पार्टी) मा प्रवेश गर्नुभएको छ । नयाँ बानेश्वरस्थित अर्याल होटलमा पत्रकार सम्मेलन गर्दै भुसालले नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गर्नुभएको हो । गएको मङ्सिर ४ मा सम्पन्न निर्वाचनमा एमालेबाट टिकट नपाएपछि उहाँले एमाले छाडेर रुपन्देहीबाट स्वतन्त्र उम्मेदवारी दिनुभएको थियो । एकीकृत समाजवादीले भुसाललाई सचिवालय […]

घनश्याम भुसाल एकीकृत समाजवादीमा प्रवेश

काठमाण्डाै‌ ।  नेकपा एमालेका पूर्व-उपमहासचिव एवं वामपन्थी नेता घनश्याम भुसाल आज नेकपा (एकीकृत समाजवादी पार्टी) मा प्रवेश गरेका छन् ।  नयाँ बानेश्वरस्थित अर्याल होटलमा पत्रकार सम्मेलन गर्दै भुसालले नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गरेका हुन् ।  गएको मङ्सिर ४ मा सम्पन्न निर्वाचनमा एमालेबाट टिकट नपाएपछि उनले एमाले छाडेर रुपन्देहीबाट स्वतन्त्र उम्मेदवारी दिएका थिए । एकीकृत समाजवादीले भुसाललाई सचिवालय सदस्यमा […] The post घनश्याम भुसाल एकीकृत समाजवादीमा प्रवेश appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

घनश्याम भुसाल नेकपा एसमा प्रवेश

काठमाडौँ– नेकपा एमालेका पूर्व-उपमहासचिव एवं वामपन्थी नेता घनश्याम भुसाल आज नेकपा (एकीकृत समाजवादी पार्टी) मा प्रवेश गरेका छन् । नयाँ बानेश्वरस्थित अर्याल होटलमा पत्रकार सम्मेलन गर्दै भुसालले नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गरेका हुन् ।  गएको मङ्सिर ४ मा सम्पन्न निर्वाचनमा एमालेबाट टिकट नपाएपछि उनले एमाले छाडेर रूपन्देहीबाट स्वतन्त्र उम्मेदवारी दिएका थिए । एकीकृत समाजवादीले भुसाललाई […]

एकीकृत समाजवादी प्रवेश गर्दै घनश्याम भुसाल

एमाले पूर्वउपमहासचिव भुसालले टिकट नपाएपछि प्रतिनिधिसभामा स्वतन्त्र उम्मेदवारी दिएका थिए  वामपन्थी नेता घनश्याम भुसाल एकीकृत समाजवादीमा प्रवेश गर्ने भएका छन् । नयाँ बानेश्वरस्थित एक होटेलमा शुक्रबार दिउँसो भुसाल एकीकृत समाजवादीमा समाहित हुने...

महत्त्वपूर्ण जिम्मेवारीसहित एकीकृत समाजवादीमा प्रवेश गर्दै घनश्याम भुसाल

काठमाडौँ – नेकपा एमाले त्यागेका नेता घनश्याम भुसाल महत्त्वपूर्ण जिम्मेवारीसहित नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्ने भएका छन्। गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा एमाले त्यागेर रुपन्देही- १ बाट स्वतन्त्र उम्मेदवारी दिएका भुसाल महत्त्वपूर्ण जिम्मेवारीसहित एकीकृत समाजवादीमा प्रवेश गर्न लागेकाे स्राेतले जानकारी दिएकाे छ। स्राेतका अनुसार उनी अबकाे केही दिनमा औपचारिक रूपमा पार्टी प्रवेश गर्दैछन्। […]

घनश्याम भुसाल, प्रभु साह लगायतका नेता एमालेबाट निष्कासित

नेकपा (एमाले)ले स्थायी कमिटी सदस्य घनश्याम भुसाल र प्रभु साहलाई पार्टीबाट निस्कासन गरेको छ । दुई नेताले सम्पन्न निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएका थिए । शनिबार ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बसेको सचिवालय बैठकले निर्वाचनमा पार्टी गतिविधिविरुद्ध काम गरेको भन्दै भुसाल र साहलाई पार्टीबाट हटाएको एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो । यस्तै पार्टीले उपेन्द्र …

घनश्याम भुसाल र प्रभु साह एमालेबाट निस्कासित

काठमाडौँ । एमालेका स्थायी कमिटी सदस्यहरू घनश्याम भुसाल र प्रभु साहलाई पार्टीबाट निस्कासन गरिएको छ । आज बसेको सचिवालय बैठकले उनीहरूलाई हटाइएको हो । गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीविरुद्ध काम गरेको आरोपमा उनीहरूलाई निस्कासन गरिएको एमाले सचिव पृथ्वी सुब्बा गुरुङले बताए । भुसालले पार्टीले टिकट नदिएकाे भन्दै स्वतन्त्र उम्मेदवारी दिएका थिए […] The post घनश्याम भुसाल र प्रभु साह एमालेबाट निस्कासित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

किन पराजित भए घनश्याम भुसाल ?

प्रतिनिधिसभा निर्वाचन अन्तर्गत रुपन्देहीको निर्वाचन क्षेत्र नं. १ मा नेकपा एमालेका उम्मेदवार छविलाल विश्वकर्मा विजयी भए । उनी नेकपा एमालेका सचिव हुुन् । विश्वकर्मा एमाले–राप्रपा गठबन्धनबाट उम्मेदवार बनेका थिए ।विश्वकर्मासँग चुनावी प्रतिस्पर्धामा रहेका नेता घनश्याम भुसाल पराजित भएका छन् । उनी ३ हजार ५६४ मतान्तरले पराजित भए । एमालेका स्थायी कमिटी सदस्य रहेका भुसालले पार्टी परित्याग गरी स्वतन्त्र उम्मेदवारी दिएका थिए । स्वतन्त्र उम्मेदवारी दिए पनि भुसाललाई पाँच दलीय सत्ता गठबन्धनको साथ

सत्ता गठबन्धनको साथ पाएर पनि पराजित भए घनश्याम भुसाल

एमालेले टिकट नदिएपछि सो पार्टी परित्याग गरेर स्वतन्त्र उम्मेदवारी दिएका घनश्याम भुसाल प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुन असफल भएका छन् । उनलाई सत्ता गठबन्धनको समर्थन रहेपनि चुनावी नतिजा भने प्रतिकूल आएको हो । भुसाललाई आफ्नै पूर्वसहकर्मी एमालेका सचिव छविलाल विश्वकर्माले पराजित गरेका हुन् ।  विश्वकर्माले २४ हजार ८७२ मत प्राप्त गरे भने पराजित भुसालले २१ हजार ३०८ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

रुपन्देही–१ बाट स्वतन्त्र उम्मेदवारी दिने तयारीमा घनश्याम भुसाल

नेकपा एमाले परित्याग गरेका नेता घनश्याम भुसालले रुपन्देही–१ बाट स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेका छन्। भुसालले विद्रोह गर्ने संकेत पाएपछि सत्तारुढ गठबन्धनले पनि रुपन्देही–१ रिक्त राखेको छ। भुसालले उम्मेदवारी दिएमा उनको...