केन्द्रीय कमिटीमा समेटिए भीम रावल र घनश्याम भुसाल

नेकपा एमालेको नयाँ केन्द्रीय समितिमा भीम रावल र घनश्याम भुसाल समेटिएका छन् । आइतवार मध्यरातमा भएको बन्दसत्रमा अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्माले ३ सय १ केन्द्रीय सदस्यको सूची पेश गरेका हुन् । केन्द्रीय कमिटीमा भीम रावल र घनश्याम भुसालको नाम समेटिएको हो । रावलले अध्यक्षमा केपी ओलीविरुद्ध उम्मेदवारी दिने बताएका छन् । केन्द्रीय कमिटीमा केन्द्रीय समितिका यसअघिका अधिकांश अनुहार समेटिएका छन् । केही नयाँ अनुहार समेटिएका छन् । १ सय २ जना खुल्ला सदस्यमा परेका छन् । 

सम्बन्धित सामग्री

अरूले शपथ र बधाई थाप्दा टुलुटुलु हेरेर बसिरहे भीम रावल र घनश्याम भुसाल !

काठमाण्डाै – नेकपा एमालेका पदाधिकारी र केन्द्रीय सदस्यले पद तथा गोपनीयताको शपथ लिएका छन् । अध्यक्षमा केपी शर्मा ओलीसँग हारेका भीम रावल लामो समय मञ्चमा ओलीसँगै बस्नुभएको थियो ।एमालेको केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाले विजयी पदाधिकारी र केन्द्रीय सदस्यको नाम लिइरहँदा रावल र अर्का नेता घनश्याम भुसाल निराश देखिनुहुन्थ्यो ।त्यसअघि मत परिणाममा ढिलाइ भएको बेला मञ्चमा सँगै बसेका ओली र रावलले बेला–बेला कानेखुसी गरेको पनि देखिन्थ्यो । भीम रावलले मास्क खोल्नुभएको थिएन भने घनश्याम भुसाल मास्कविनै मञ्चको प...

भीम रावल र घनश्याम भुसाल केन्द्रीय सदस्यमा विजयी, रावलद्वारा अस्वीकार

काठमाडौं, १४ मंसिर : एमालेको पदाधिकारीमा पराजित नेताहरू भीम रावल र घनश्याम भुसाल केन्द्रीय सदस्यमा विजयी भएका छन् । मतपरिणाम अनुसार रावल र भुसाल केन्द्रीय समितिमा निर्वाचित भएका हुन् । केन्द्रीय सदस्य भीम रावलले ९०४ मत र घनश्याम भुसालले १२६४ मत ल्याएका थिए । रावल अध्यक्षमा केपी शर्मा ओलीसँग पराजित भएका थिए । रावल उपाध्यक्षमा […]

भीम रावल र घनश्याम भुसाल केन्द्रीय सदस्यमा विजयी, रावलद्वारा अस्वीकार

काठमाडौं । एमालेको पदाधिकारीमा पराजित नेताहरू भीम रावल र घनश्याम भुसाल केन्द्रीय सदस्यमा विजयी भएका छन् । मतपरिणाम अनुसार रावल र भुसाल केन्द्रीय समितिमा निर्वाचित भएका हुन् । केन्द्रीय सदस्य भीम रावलले ९०४ मत र घनश्याम भुसालले १२६४ मत ल्याएका थिए । रावल अध्यक्षमा केपी शर्मा ओलीसँग पराजित भएका थिए । रावल उपाध्यक्षमा पराजित भएका थिए […] The post भीम रावल र घनश्याम भुसाल केन्द्रीय सदस्यमा विजयी, रावलद्वारा अस्वीकार appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

भीम रावल र घनश्याम भुसाल केन्द्रीय सदस्यमा विजयी

चितवन : भीम रावल र घनश्याम भुसाल नेकपा (एमाले)को केन्द्रीय सदस्यमा विजयी भएका छन्। केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाले मतपरिणाम सार्वजनिक गर्दै उनीहरु केन्द्रीय सदस्यमा विजयी भएको घोषणा गरे। रावल ९०४ र भुसालले १२ सय ६५ मत ल्याएर केन्द्रीय कमिटीमा विजयी भएका हुन्। रावल अध्यक्ष र भुसाल उपाध्यक्षमा पराजित भएका छन्। आयोगका अध्यक्ष सुब्बाले रावलले आफूलाई केन्द्रीय सदस्यमा आफ्नो उम्मेदवारी नरहेको बताएको जानकारी गराए। उनले पुरानै प्रचलन अनुसार पदाधिकारीमा उ

भीम रावल र घनश्याम भुसाल केन्द्रीय सदस्यमा विजयी

चितवन : भीम रावल र घनश्याम भुसाल नेकपा (एमाले)को केन्द्रीय सदस्यमा विजयी भएका छन्। केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाले मतपरिणाम सार्वजनिक गर्दै उनीहरु केन्द्रीय सदस्यमा विजयी भएको घोषणा गरे। रावल ९०४ र भुसालले १२ सय ६५ मत ल्याएर केन्द्रीय कमिटीमा विजयी भएका हुन्। रावल अध्यक्ष र भुसाल उपाध्यक्षमा पराजित भएका छन्। आयोगका अध्यक्ष सुब्बाले रावलले आफूलाई केन्द्रीय सदस्यमा आफ्नो उम्मेदवारी नरहेको बताएको जानकारी गराए। उनले पुरानै प्रचलन अनुसार पदाधिकारीमा उ

भीम रावल ओलीसँग टिक्न नसक्नेमा माधव नेपाल ढुक्क

काठमाडौं, ६ भदौ । नेकपा एमाले विभाजन भएपनि दोस्रो तहका शक्तिशाली नेताहरुले फुटको पक्षमा लिएनन् । अध्यक्ष केपी शर्मा ओलीसँग माधव नेपाललाई साथ दिएर संघर्ष गर्दै आएका उपाध्यक्ष भीम रावललगायत नेताहरुले पार्टी फुट्दा कठोर निर्णय लिए । उनीहरुले माधव नेपाललाई साथ दिएनन् । भीम रावल, सुरेन्द्र पाण्डे, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, गोकर्ण बिष्ट, घनश्याम भुसाल, […]

विश्वासको मतबारे कुनै छलफल भएको छैन : भीम रावल (अन्तर्वार्ता)

धनगढी : नेकपा एमालेको शुक्रबार स्थायी कमिटी बैठक बस्यो। बैठकबारे माधवकुमार नेपाल पक्षसमेतलाई बिहीबार नै जानकारी गराइएको थियो। तर, माधव पक्ष बैठकमा सहभागी नै भएन।बैठक चलिरहेका बेला नेपाल समूहबाट कार्यदलमा रहेका नेताहरु पुगेका बैठक स्थलमा पुगेका थिए। एमालेका उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल, सचिव गोकर्ण विष्ट, भीम आचार्य र सुरेन्द्र पाण्डे स्थायी कमिटी बैठकमा पुगेका थिए। नेताहरुले बैठक स्थगित गरेर सहमति खोज्न आग्रह गरे तर त्यो सम्भव भएन।बैठकले नेकपा एमालेले देउवा सरकारलाई विश्वासको

हाम्रो कारबाही फिर्ता गरेकोमा धन्यवाद: घनश्याम भुसाल

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले स्थायी कमिटी बैठकले वरिष्ठ नेता माधव नेपाल, नेताहरू भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेमाथिको निलम्बन फुकुवा गरेको थियो।