भन्सार छलेर ल्याएको सामान सशस्त्र प्रहरीको नियन्त्रणमा

६ कात्तिक, वीरगञ्ज । सशस्त्र प्रहरीले वीरगन्ज भन्सार क्षेत्रबाट ठूलो परिमाणमा भन्सार छलीको कपडा, हार्डवेयर, किराना लगायतका समान बरामद गरेको छ । सशस्त्र प्रहरी बल वीरगञ्ज भन्सार सुरक्षा बेस क्याम्पसको सशस्त्र प्रहरीको टोलीले भन्सार छली अवैध …

सम्बन्धित सामग्री

भन्सार छलेर भित्र्याइएका १७ लाख रुपैयाँ बराबरका सामान बरामद

रुपन्देहीस्थित सशस्त्र प्रहरी बल, २७ नम्बर गण हेड क्वार्टरबाट खटिएको मोबाइल गस्ती टोलीले भन्सार छलेर भित्र्याइएका १७ लाख रुपैयाँभन्दा बढी मूल्यका विभिन्न सामान बरामद गरेको छ । सशस्त्र प्रहरी उपरीक्षक आनन्द थापा मगरको कमान्डमा खटिएको टोलीले बुधबार बिहान उक्त सामान बरामद गरेको थियो ।

भन्सार छलेर भित्र्याइएको ३२ लाख रुपैयाँबराबरको सामान बरामद

भन्सार छलेर भित्र्याइएका विभिन्न सामानहरू सशस्त्र प्रहरी बल नेपाल नम्बर–३० गण हेडक्वार्टर बाँकेले बरामद गरेको छ । बिहीबार सशस्त्र प्रहरीको टोलीले झन्डै ३२ लाख रुपैयाँबराबरको सामान बरामद गरेको सूचना अधिकारी एवं सशस्त्र प्रहरी नायब उपरीक्षक महेन्द्र भारतीले जानकारी दिए  ।

३२ लाखको अवैध सामान बरामद

जानकी (बाँके), २९ मङ्सिर । बाँकेमा भन्सार छलेर भारतबाट नेपाल भित्र्याउँदै गरेको ३२ लाख बराबरको अवैध सामान सशस्त्र प्रहरी बलको टोलीले बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल नं ३० गण बागेश्वरीको टोलीले बिहीबार उक्त सामान बरामद गरेको हो । गणका सूचना अधिकारी एवं सशस्त्र प्रहरी नायब उपरीक्षक महेन्द्र भारतीका अनुसार खजुरा गाउँपालिका–६ सिमलघारीमा […]

भन्सार छलेर ल्याएको सामानसहित ट्र्याक्टर सशस्त्र प्रहरीको नियन्त्रणमा

सिमकोट – भन्सार छलेर सदरमुुकाम सिमकोटमा सामान ल्याउँदै गरेको ट्र्याक्टर सशस्त्र प्रहरीको गस्ती टोलीले नियन्त्रणमा लिएको छ। चीनको ताक्लाकोटबाट हिल्सामा ल्याईएको सामान ट्र्याक्टरमा सदरमुुकाम सिमकोट ल्याउने क्रममा सशस्त्र प्रहरीको गस्तीमा रहेको टोलीले सिमकोट गाउँपालिका–६ को लादेबाडा ओखरको बोटबाट नियन्त्रणमा लिएको हो। सशस्त्र प्रहरी बल ४४ नम्बर गुल्मको सशस्त्र प्रहरीको गस्ती टोलीले भन्सार नतिरी सामान ओसारी […]

वीरगञ्जमा २ महिनामा डेढ करोडको भन्सार छलीका सामान बरामद

५ कात्तिक, वीरगञ्ज । सशस्त्र प्रहरी बल वीरगञ्ज आउट पोस्टले दुई महिनामा १ करोड ५७ लाख १७ हजार ४ सय ५७ रुपैयाँको सामान बरामद गरेको छ । भदौमा ७९ लाख ८० हजार ३ सय र असोजमा ७७ लख ३७ हजार १ सय ५७ रुपैयाँ बराबरको भन्सार छलीका सामग्री बरामद भएको हो । भन्सार छलेर हुने […]

पिकअप भ्यानसहित अठार लाख मूल्यभन्दा बढीको सामान बरामद

कञ्चनपुर : सशस्त्र प्रहरीले आज जिल्लाका विभिन्न क्षेत्रबाट अवैधरुपमा भारतबाट भित्र्याएको सामानसहित पिकअप भ्यान बरामद गरेको छ।सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरी मातहत बोर्डर आउटपोष्ट गड्डाचौकी, जिमुवा, बेलौरी र पुनर्वासबाट खटिएको सीमा गस्ती टोलीले भन्सार छलेर भारतबाट अवैधरुपमा भित्र्याउँदै गरेको तयारी कपडा, किराना सामान, बिँडी, सूर्ती, चिनी, मोटरपार्टस् लगायतका सामान बरामद गरेकाे हाे।उक्त सामान बोक्न प्रयोग गरिएको म १ च ३२९ नम्बरको बोलेरो पिकअप भ्यान सहित एक जनालाई नियन्त्रणम

कैलालीमा भन्सार छलेर ल्याएको सामान बरामद

१९ फागुन, धनगढी । कैलालीमा सशस्त्र प्रहरी बलले भन्सार छलेर अटो रिक्सामा ल्याउँदै गरेको पाँच लाख ९८ हजार रूपैयाँको सामान बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नं. ३४ गण हेडक्वार्टर कैलालीबाट खटिएको गस्ती टोलीले जिल्लाको धनगढी उपमहानगरपालिका- १५ कनरीस्थित जंगल क्षेत्रबाट सो सामान बरामद गरेको छ । भारतबाट भन्सार छली ल्याएर बेवारिसे अवस्थामा […]

भन्सार छलेर ल्याएका १६ लाख भन्दा बढीको सामान बरामद

७ फागुन, वीरगञ्ज । सशस्त्र प्रहरी बलले भारतबाट भन्सार छलेर ल्याएका १६ लाख २१ हजार रुपैयाँ बराबरको सामान बरामद गरेको छ । खानेपानीको कार्टुन र जार बोकेको मिनी ट्रकबाट भन्सार छलेर ल्याएका १६ लाख २१ हजार ७ सय ८० रुपैयाँको समान बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ । सर्लाहीको कविलासी–८ गौरमा मलंगवाबाट नवलपुर आउँदै गरेको […]

कारसहित २४ लाखको सामान बरामद

झापा ‍: सशस्त्र प्रहरीले कारसहित २४ लाखको लत्ताकपडा र जुत्ता चप्पल बरामद गरेको छ।काँकडभिट्टा आसपास क्षेत्रबाट भन्सार छलेर नेपाल भित्र्याइएको उक्त लत्ताकपडा र जुत्ता चप्पल सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाबाट खटिएको सशस्त्र प्रहरी टोलीले शनिबार राति १० बजे बरामद गरेको हो।सशस्त्र प्रहरीले विशेष सूचनाको आधारमा पूर्व–पश्चिम राजमार्गअन्तर्गत मेचीनगर–६ स्थित टोकला चिया बगान अगाडि पूर्वतर्फ गइरहेको बा १५ च २७८४ नम्बरको कारलाई रोकेर चेकजाँच गरेका थिए।कारभित्र प्लाष्टिकको बोरामा प्य

भारतबाट भन्सार छलेर भित्र्याइएको सामान सशस्त्र प्रहरीद्वारा बरामद

मोरङ– भन्सार छलेर भित्र्याइएको ५ लाख ७५ हजार रुपैयाँ बराबरको अवैध सामान सशस्त्र प्रहरी बलको टोलीले विराटनगरमा बरामद गरेको छ। बुधबार सशस्त्रको बीओपी रानी टोलीले भारतको जोगबनीबाट तस्करी गरी भित्र्याइएको बाथरुममा प्रयोग हुने विभिन्न सरसमान विराटनगर महानगरपालिका १६ मा बरामद गरेको हो। सशस्त्र प्रहरी मोरङका प्रमुख तीर्थ पौडेलका अनुसार बाथरुममा प्रयोग हुने सरसमान १६ नम्बर […]