एसइई ग्रेड वृद्धि नतिजामा चित्त नबुझे कात्तिक ६ सम्म पुनर्योगको आवेदन दिन सकिने

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) ग्रेड वृद्धि परीक्षाको नतिजा सार्वजनिक गरेको छ।परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का नियन्त्रक अर्जुनबहादुर रायमाझीले बुधबार २०७८ को एसइई ग्रेड वृद्धि परीक्षाको नतिजा प्रकाशित भएको जानकारी दिए।उनले भने, ‘हिजै एसइईको ग्रेड वृद्धि परीक्षाको नतिजा प्रकाशित भएको छ।’ उनका अनुसार बोर्डकै वेबसाइटबाटै परीक्षा नतिजा हेर्न सकिनेछ।परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले बिहीबार सूचना जारी गरी ग्रेड वृद्धि परीक्षा

सम्बन्धित सामग्री

एसइईको नतिजामा चित्त नबुझे पुनर्योगका लागि निवेदन दिन सकिने

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) २०७८ को नतिजामा चित्त नबुझे पुनर्योगका लागि आगामी २७ गतेसम्म निवेदन दिन भनेको छ। बोर्डले सूचना जारी गर्दै साधारण तथा प्राविधिक धारतर्फ नियमित तथा ग्रेड वृद्धि समूहबाट परीक्षामा सहभागी भएका परीक्षार्थीहरूले आफूले प्राप्त गरेको ग्रेडमा चित्त नबुझी पुनर्योग गर्न चाहेमा साउन २७ भित्र निवेदन दिन आग्रह […]