कांग्रेस कार्यसम्पादन समिति गठन

काठमाडौं, (नेस) । अघिल्लो कार्यकालमा समयमै कार्यसम्पादन समिति गठन नगरेर आलोचित बनेका कांग्रेस सभापति शेरबहादुर देउवाले पछिल्लो कार्यकालको सुरुआतमै कार्यसम्पादन समिति गठन गर्नुभएको छ । पार्टीका शीर्ष नेताहरूलाई राखेर कार्यसम्पादन समिति गठन गरिएको छ । कार्यसम्पादन समितिमा नेताहरू रामचन्द्र पौडेल, डा. शेखर कोइराला, कृष्ण प्रसाद सिटौलादेखि विजयकुमार गच्छदार र सुनील बहादुर थापा पनि सदस्य छन् […]

सम्बन्धित सामग्री

तस्बीरमा हेर्नुस् कांग्रेस कार्यसम्पादन समिति बैठक

काठमाडौं । सत्तागठबन्धनको प्रमुख दल नेपाली कांग्रेसको संसदीय दलको बैठक सानेपास्थित पार्टी मुख्यालयमा बसेको छ । बैठकमा भावी सरकार गठन, संसदीय दलको चुनाव, समसामयिक विषयमा छलफल भएको थियो । केन्द्रीय कार्यसम्पादन समितिले सहमहामन्त्री भीष्मराज आङ्देम्बे संयोजक रहेको तीन सदस्यीय निर्वाचन समिति गठन छ । समितिको सदस्यहरूमा पुष्पा भुसाल र प्रकाश स्नेही छन् । बुधबारसम्म संसदीय […]

कांग्रेस कार्यसम्पादन समिति बैठक सुरू

काठमाडौं । नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक सुरु भएको छ । जारी बैठकले घोषणापत्रको मस्यौदालाई अन्तिम रुप दिने बताइएको छ । यसैका लागि कांग्रेसले आज कार्यसम्पादन समितिको बैठक बोलाएको हो ।   आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पार्टीको तयारी, निर्वाचनका लागि विभिन्न परिचालन समिति गठन...

निर्वाचन रणनीति बनाउन कांग्रेस कार्यसम्पादन समिति बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेस कार्यसम्पादन समितिको बैठक आज बस्दै छ । आज दिउँसो २ बजे केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने पार्टीका मुख्यसचिव कृष्ण पौडेलले बताएका छन् ।  बैठकबाट निर्वाचनलक्षित रणनीति र निर्वाचनका लागि विभिन्न समिति गठन गर्ने तयारी गरिएको छ ।  मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुँदै छ । यसका लागि...

वरिष्ठताका आधारमा कांग्रेस कार्यसम्पादन समिति

कांग्रेसले ३७ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति गठन गरेको छ । केन्द्रीय कार्यसमितिको भर्चुअल बैठकले शुक्रबार सभापति शेरबहादुर देउवाद्वारा प्रस्तावित कार्यसम्पादन समितिलाई अनुमोदन गरेको हो ।

वरिष्ठताका आधारमा कांग्रेस कार्यसम्पादन समिति

कांग्रेसले ३७ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति गठन गरेको छ । केन्द्रीय कार्यसमितिको भर्चुअल बैठकले शुक्रबार सभापति शेरबहादुर देउवाद्वारा प्रस्तावित कार्यसम्पादन समितिलाई अनुमोदन गरेको हो ।