काठमाडौं । बागमती प्रदेशसभामा बिहीबार प्रदेश सभाको सभामुखका लागि मनोनयन दर्ता हुने भएको छ । प्रदेश सभा सचिवालयले निर्वाचन प्रयोजनका लागि जारी गरेको सूचनाअनुसार बिहीबार बिहान साढे १० देखि दिउँसो २ बजेसम्म सभामुखका लागि मनोनयन दर्ता गर्ने समय दिइएको छ । पुस १८ गते सोमबार बसेको सर्वदलीय बैठकले सभामुखको निर्वाचनका लागि बिहीबार उम्मेदवारी दर्ता गर्ने […]
सुदूरपश्चिम प्रदेशमा बुधबार मुख्यमन्त्री र सभामुखको मनोनयन दर्ता गर्नुपर्ने कार्यतालिका छ । प्रदेश प्रमुख देवराज जोशीले बुधबार अपरान्ह्र पाँच बजेभित्र मुख्यमन्त्रीको दाबी पेस गर्ने समयावधि तोकेका छन् । प्रदेशसभा सचिवालयमा पनि दिउँसो २:३० बजेभित्र सभामुखको मनोनयन दर्ता गर्नुपर्ने तालिका छ ।
२७ पुस, धनगढी । सुदूरपश्चिममा मंगलबार प्रदेश सभाको सभामुखका लागि मनोनयन दर्ता हुने भएको छ । प्रदेश सभा सचिवालयले निर्वाचन प्रयोजनका लागि जारी गरेको सूचनाअनुसार मंगलबार बिहान साढे १० देखि दिउँसो साढे २ बजेसम्म सभामुखका लागि मनोनयन दर्ता गर्ने समय दिइएको छ । निर्धारित समयभित्र सभामुखमा उम्मेदवारी दिने विषयमा दलहरू आन्तरिक छलफलमा जुटेका छन् । […]
कैलाली । सुदूरपश्चिम प्रदेशमा आज सभामुखको मनोनयन दर्ता हुँदै छ । सत्ता गठबन्धनबाट सभामुख माओवादी केन्द्रको भागमा परे पनि अहिले सम्म माओवादीले कसलाई उम्मेदवार बनाउने भन्ने बारे निर्णय गर्न सकेको छैन । सुदूरपश्चिममा माओवादीबाट आधा दर्जन नेता सभामुखको आकाङ्क्षी थिए । अन्तिम समयमा अक्कर रावल र भीम भण्डारी मध्ये कसलाई उम्मेदवार बनाउने भन्ने बारे निर्णय […]
लुम्बिनी प्रदेशको सभामुख र उपसभामुखमा सत्ता साझेदार दलबाट उम्मेदवारी दर्ता गराएका छन् । प्रदेश सभा सचिवको कार्यालयमा आज सोमबार सभामुखको मनोनयन दर्ता भएको हो । सभामुखमा नेकपा (माओवादी केन्द्र) का तुलाराम घर्ती र उपसभामुखमा राप्रकाकी मेनुका खाँड केसीको मनोनयन दर्ता भएको हो ।
काठमाडौं: प्रदेश नम्बर ६ मा राजबहादुर शाहीले सभामुखको शपथ ग्रहण गरेका छन्। उनले आज साँझ प्रदेश प्रमुख दुर्गाकेशर खनालबाट शपथ ग्रहण गरेका हुन्।
प्रदेश ६ मा आईतबार सभामुखको मनोनयन दर्ता गर्ने कार्यक्रम थियो। मनोनयन दर्ता कार्यक्रममा शाहीले मात्र मनोनयन दर्ता गराएका थिए।
सभामुखको लागि एक जनाको मात्र मनोनयन दर्ता