सिद्धार्थनगरका मेयर गृहमन्त्री खाणको भोट माग्न घरदैलोमा

भैरहवा – सिद्धार्थनगर नगरपालिका मेयर इस्तियाक अहमद खान निर्वाचन आचारसंहिता विपरीत उम्मेदवारसँगै घरदैलोमा निस्केका छन्। निर्वाचन आचारसंहिता २०७९ को परिच्छेद ३ को ५ (क) को खण्ड ४  मा स्थानीय कार्यपालिकाका पदाधिकारीले आफू बहाल रहेको स्थानीय तहमा सम्बन्धित राजनीतिक दलको निर्वाचन प्रचारप्रसारको काममा संलग्न हुन पाइँदैन। तर, मेयर खान रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ मा सत्ता […]

सम्बन्धित सामग्री

अलपत्र आयोजना देखाउँदै भोट माग्दै बुटवलका नेता

गर्मी याममा बुटवलको सुख्खानगर र दीपनगर क्षेत्रका बासिन्दालाई खानेपानीको समस्याले सताउँछ । धारामा पानी नआउँदा उनीहरु मिलनचोकका सार्वजनिक धारासम्म पानी लिन जानुपर्ने समस्या छ । तर हरेक चुनाव आउँदा यही खानेपानीको समस्या समाधानको एजेण्डा बनाएर नेताहरु भोट माग्न आउने गरेका छन् । एमालेबाट यो क्षेत्रबाट तीन पटक चुनाव जितेका नेता विष्णु पौडेल, बुटवलका पूर्व मेयर एवं प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठ, कांग्रेसका नेता युवराज गिरी लगायतले यही खानेपानीको समस्या समाधान गर्छु भनेर भोट माग्दै आएका छन् ।तर उनीह

राष्ट्रपति र माधव नेपाललाई बालेनको प्रश्न: कुन मुख देखाएर भोट माग्न जानुहुन्छ ?

काठमाडौँ– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले राष्ट्रपति र पूर्वप्रधानमन्त्रीले तीनकुनेको ५० वर्षदेखिको समस्या समाधान नगरेको टिप्पणी गरेका छन्। उनले एकीकृत समाजवादीका अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई तीनकुनेको समस्या समाधान नगरी कसरी जनतामाझ जानुहुन्छ भन्दै प्रश्न गरेका छन्। शाहले शनिबार सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई प्रधानमन्त्री हुँदासमेत आफ्नो निर्वाचन क्षेत्र […]

माधवप्रति बालेनको कटाक्ष : कुन मुख देखाएर भोट माग्न जानुहुन्छ ?

काठमाडौँ महानगरका मेयर बालेन्द्र शाहले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल प्रति कटाक्ष गरेका छन् । तीनकुनेको समस्या समाधान नगरेको भन्दै शाहले अब कुन मुख देखाएर जनता माझ भोट माग्न  जाने भन्दै प्रश्न गरेका हुन् ।उनले लेखेका छन्, आदरणीय माधव नेपालज्यू तथा सम्माननीय राष्ट्रपति ज्यु,  प्रधानमन्त्री बन्नु भयो राष्ट्रपति बन्नु भयो । आफ्नै क्षेत्र तीनकुनेको ५० वर्षदेखिको समस्या आफैले हस्ताक्षर गरेर बारम्बार सम्झौता गरेर पनि समाधान गर्नु भएन । अब कुन मुख देखाएर जनता माझ भोट मा

राष्ट्रपति र माधव नेपाललाई बालेनको प्रश्न : कुन मुख देखाएर भोट माग्न जानुहुन्छ ?

१ असोज, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले तीनकुने पार्कको विषयलाई लिएर राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमाथि प्रश्न गरेका छन् । काठमाडौंको तीनकुनेमा पार्क निर्माण गर्ने भनी खाली छोडिएको जग्गाको तस्वीर फेसबुकमा राख्दै उनले राष्ट्रपति र एकीकृत समाजवादीका अध्यक्ष नेपालमाथि प्रश्न गरेका हुन् । बालेनले कुनै बेला तीनकुने क्षेत्र राष्ट्रपति भण्डारी र […]

काँग्रेसले जिते मात्र संविधान र व्यवस्था जोगिन्छ : प्रकाशमान सिंह

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले स्थानीय तह निर्वाचनमा आफ्नो टिमलाई जिताउन लाग्न सबैलाई आग्रह गरेका छन् । मंगलबार बिहान चन्द्रागिरि नगरपालिकामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता सिंहले आफूलाई मात्रै नभएर सबै आफ्नो टिमका उमेदवार हरुलाई भोट माग्न कार्यकर्ताहरूलाई आग्रह गरे। ‘यो बहुदल अन्तर्गतको चुनाव हो’ उनको भनाइ छ, ‘यहाँ टिमलाई भोट माग्ने काम गर्नुपर्‍यो । वडाध्यक्षहरुले आफ्नो वडासदस्य, मेयर र उपमेयरलाई भोट मागेर  अगाडि जानुपर्छ ।’ चन्द्राग

घर घर पुगेर भोट माग्दै बालेन (फोटो फिचर)

काठमाडौं : काठमाडौं महानगरपालिका मेयर पदका लागि स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाह यतिखेर मतदाताको घरदैलोमा भोट माग्न व्यस्त छन्।उनले ‘लौरो’ चुनाव चिन्ह पाएका छन्। उनी र्‍यापर तथा स्ट्रकचरल इन्जिनियर हुन्। पछिल्लो समय उनको पक्षमा बढी युवाहरू खुलेका छन्। उनीसँग सेल्फी खिच्नेको भिड लागेको देखिन्छ।  (हेर्नुहोस् तस्बिरहरु)

काठमाडौँ महानगरपालिकामा यस्तो छ केशव स्थापितको चुनावी प्रचार शैली (तस्बिरहरू)

नेकपा एमालेबाट काठमाडौँ महानगरपालिकामा मेयर पदका उम्मेदवार केशव स्थापितलाई आजभोलि भ्याइनभ्याइ छ । काठमाडौँ महानगरका मतदातालाई लक्षित गरेर भोट माग्न उनले समय निर्धारण गरेका छन्। बिहान ७ बजेदेखि ११ बजेसम्म र अर्को सिफ्ट दिउँसो ३ बजेदेखि बेलुका ६ बजेसम्म समय तालिका बनाएर उनी चुनाव प्रचारमा खटिएका हुन् । उनले मतदाताको घरदैलोमै पुगेर भोट माग्ने कार्यलाई बढी प्राथमिकता दिएका छन्। स्थापितले महानगरका एकदेखि छ नम्बर वडासम्म घरदैलो गरेर भ्याइसकेका छन्। यस्तै महानगरको १५, १८ र २१ वडामा पनि प्रचारप्रसा

भोट माग्न छोडेर कांग्रेसका बागी उम्मेदवार धर्नामा

जनकपुरधाम उपमहानगरपालिकाका स्वतन्त्र मेयर उम्मेदवार मनोज साह भोट माग्न छोडेर मुख्य निर्वाचन अधिकृतको कार्यालयमा धर्ना बसेका छन्। आफनो निर्वाचन चिन्ह नमुना मत पत्र र वेबसाईटमा नराखिएको भन्दै उनी धर्नामा वसेका हुन। ‘आधिकारिक ...