भोट माग्न छोडेर कांग्रेसका बागी उम्मेदवार धर्नामा

जनकपुरधाम उपमहानगरपालिकाका स्वतन्त्र मेयर उम्मेदवार मनोज साह भोट माग्न छोडेर मुख्य निर्वाचन अधिकृतको कार्यालयमा धर्ना बसेका छन्। आफनो निर्वाचन चिन्ह नमुना मत पत्र र वेबसाईटमा नराखिएको भन्दै उनी धर्नामा वसेका हुन। ‘आधिकारिक ...