महिन्द्रासँगको सहकार्यमा टेम्पो र कार बनाउँदै हिरो इलेक्ट्रीक

काठमाडौं । हिरो इलेक्ट्रीक र महिन्द्रा एण्ड महिन्द्रा ग्रुपबीच इलेक्ट्रीक दुई पाङ्ग्रे सवारी उत्पादन बढाउन सम्झौँता भएको छ । यी दुई कम्पनीले एक आपसमा प्लेटफर्म सेयर गर्नेगरी नयाँ सम्झौँता गरेका हुन् । सम्झौँता अनुसार महिन्द्रा र हिरो इलेक्ट्रीकले हिरोको एनवाइएक्स र अप्टिमाको उत्पादनमा जोड दिने उल्लेख छ । २०२२ देखि हिरोको वार्षिक उत्पादन क्षमता १ […]

सम्बन्धित सामग्री

प्रेरक प्रसंग : अनमोल ज्ञान

एक व्यक्ति टेम्पो चढेर कतै जाँदै थिए । चालक आरामले टेम्पो कुदाइरहेका थिए । अचानक एउटा कार पार्किङबाट हुइँकिएर टेम्पोको अगाडि आइपुग्यो । टेम्पोचालकले हतारहतार ब्रेक लगाए । ठूलो दुर्घटनाबाट उनीहरू जोगिए । कारचालकको गल्ती...

सवारी दुर्घटनाबाट तनहुँमा एक वर्षमा ४९ जनाको मृत्यु

तनहुँमा सवारीसाधन दुर्घटनाबाट एक वर्षको अवधिमा ४९ जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०७८/७९ मा ३५ पुरुष, १२ महिला, एक बालक र एक बालिकाको मृत्यु भएको हो । सो अवधिमा एक सय सवारीसाधन दुर्घटनामा परेका थिए । ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब निरीक्षक गोकर्ण नेपालका अनुसार ११ ट्रक, १७ बस, १४ जीप÷कार, दश ट्याक्टर, एक टेम्पो र ४७ मोटरसाइकल दुर्घटना भएका थिए । दुर्घटनामा परी ४५ पुरुष, १३ महिला, तीन बालक र तीन बालिका घाइते भएका थिए । आर्थ

प्रदेश १ : कुन सवारी साधनमा कति कर वृद्धि ? (सूचीसहित)

आगामी आर्थिक वर्ष २०७९/०८० मा चालू आर्थिक वर्षको भन्दा ८८ करोड बढी आन्तरिक राजस्व उठाउने लक्ष्य लिएको प्रदेश १ सरकारले सवारी साधनहरुमा करको दर ६७ प्रतिशतसम्म वृद्धि गरेको छ । कार, जीप, भ्यान, माइक्रोबस, अटो रिक्सा, थ्री ह्वीलर, टेम्पो, ट्याक्टर, पावर टिलर, ट्रक, बस, मोटरसाइकल, भाडामा दर्ता भएका सवारी साधन, निजी विद्युतीय सवारी साधनमा पनि प्रदेश सरकारले विभिन्न करका दर वृद्धि गरेको छ । तर, प्रदेश सरकारले ठूला सवारी साधन डोजर एक्साभेटर, लोडर, रोलर, ट्रिपर, क्रेनजस्ता मेसिनरी उपकरणमा भने वार्षिक कर

सार्वजनिक सवारीमा जोरबिजोर प्रणाली हट्यो

काठमाडौँ । उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले सार्वजनिक बस, माइक्रो बस र टेम्पोमा जोरबिजोर प्रणाली हटाएका छन् । शुक्रबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले सार्वजनिक यातायातका साधन (बस, माइक्रो बस र टेम्पो) मा लगाइएको जोर बिजोर प्रणाली हटाउने निर्णय गरेको हो । तर, निजी सवारी साधन (कार, मोटरसाइकल, स्कुटरलगायत) र सार्वजनिक ट्याक्सीमा […]

सुदूरपश्चिममा एक महिनामा दुर्घटनाबाट १८ जनाको मृत्यु

सुदूरपश्चिम प्रदेशमा दसैँ तिहारको एक महिनाको अवधिमा दुर्घटनामा परी १८ जनाको मृत्यु भएको छ । गत असोज २१ गतेदेखि कात्तिक २१ गतेसम्म प्रदेशभर ८१ वटा सवारीसाधन दुर्घटनामा परेका थिए । सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक वामदेव गौतमका अनुसार सो अवधिमा दुर्घटनामा परी  प्रदेशभर एक सय १३ जना घाइते भएका थिए । सबैभन्दा बढी ४९ मोटरसाइकल, १४ जिप र कार, चार टेम्पो, तीन ट्याक्टर, दुई बस तथा अन्य सवारीसाधन दुर्घटना भएका थिए ।      “सान

सिटी सफारीका समस्या : दुर्घटनाको जोखिम कसरी घटाउने ?

नेपालमा सार्वजनिक यातायातको साधनको सञ्चालन सन् १९५९ देखि भएको पाइन्छ । निजीरूपमा भने त्योभन्दा केही समय अगाडिदेखि फाट्टफुट्ट सरकारी प्रायोजन र राजा महाराजाहरूले प्रयोग गर्थे । हाल बस, कार, जिप, टेम्पो जस्ता सवारी साधन यात्रु ओसार्नका लागि प्रयोगमा आएका छन् ।लामो दूरीमा यात्रा गर्नका निम्ति बस, कार, जिप, हवाइजहाज प्रचलनमा भए पनि छोटो दूरीमा यात्रा गर्न तराईमा पहिले पहिले रिक्सा प्रचलनमा थिए, अहिले अटो रिक्सा, सिटी सफारी धेरै प्रचलनमा छन् । यहाँ यसैमध्येको सिटी सफारीबारे चर्चा गरिएको छ ।नेपा

हेटौँडामा आजदेखि गाडीमा जोरबिजोर प्रणाली लागू

मकवानपुर - हेटौँडामा आजदेखि गाडीमा जोरबिजोर प्रणाली लागू हुने भएको छ। हेटौँडा उपमहानगरपालिकाभित्र चल्ने निजी र सार्वजनिक सबै गाडीमा जोरबिजोर प्रणाली लागू हुँदैछ। हेटौँडामा सञ्चालन हुने कार, मोटरसाइकल, टेम्पो, म्याजिक, अटो, मयुरीलगायत सबै गाडीमा जोरबिजोर प्रणाली लागू हुने मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिनुभयो ।  जिल्ला प्रशासन कार्यालय मकवानपुरले कोरोना सङ्क्रमणको रोकथाम तथा नियन्त्रणको न्यूनीकरणका लागि आजदेखि हेटौँडामा निजी तथा सार्वजनिक गाडीमा जोरबिजोर प्रणाली लागू गरिएको ...

हेटौँडामा आइतबारदेखि सवारीमा जोर बिजोर प्रणाली

हेटौँडा। बागमती प्रदेशको राजधानी हेटौँडामा कोरोना संक्रमण बढेको भन्दै आइतबारदेखि निजी सवारी साधनमा जोर बिजोर प्रणाली लागू हुने भएको छ। हेटौँडा उपमहानगरपालिकाभित्र चल्ने निजी तथा सार्वजनिक सवारी सबैमा जोर बिजोर प्रणाली लागू हुनेछ।हेटौँडामा सञ्चालन हुने कार, मोटरसाइकल, टेम्पो, म्याजिक, अटो, मयुरीलगायत सबै निजी सवारीमा जोर बिजोर प्रणाली लागू हुने मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिए।

झापाका चार स्थानीय तहका १५ वडामा निषेधाज्ञा जारी

झापा : समुदायस्तरमा फैलिन थालेको कोभिड-१९ को संक्रमण नियन्त्रण गर्ने उद्देश्यले झापाको मेचीनगर नगरपालिका, कमल, वुद्धशान्ति र गौरीगञ्ज गाउँपालिकाका विभिन्न वडामा जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरी सर्वसाधारण र यातायातका साधनको आवागमनमा रोक लगाएको छ। निषेधाज्ञा लागू भएका क्षेत्रमा बस, सिटी सफारी, ट्रक, कार, जिप, टेम्पो, माइक्रो लगायतका यातायातका

दर्जनौं क्षेत्र दायरामा

कार, टयाक्सी, टेम्पो, जिप, भ्यान, माइक्रो बस वा बसहरूमा खुब गीत घन्काइन्छ । यात्रुहरू पनि गीतको मज्जा लिन्छन् । तर यसरी गीत बजाएबापत् भने अब यातायात सञ्चालकहरूले रोयल्टी तिर्नुपर्ने भएको छ । प्रस्तोता समाज नेपालद्वारा तयार पारिएको रोयल्टी संकलनसम्बन्धी मापदण्ड शनिबार सार्वजनिक गरियो ।