झापा : समुदायस्तरमा फैलिन थालेको कोभिड-१९ को संक्रमण नियन्त्रण गर्ने उद्देश्यले झापाको मेचीनगर नगरपालिका, कमल, वुद्धशान्ति र गौरीगञ्ज गाउँपालिकाका विभिन्न वडामा जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरी सर्वसाधारण र यातायातका साधनको आवागमनमा रोक लगाएको छ।
निषेधाज्ञा लागू भएका क्षेत्रमा बस, सिटी सफारी, ट्रक, कार, जिप, टेम्पो, माइक्रो लगायतका यातायातका