नेपाल–क्यानडाबीचको खेल आज : सेमिफाइनलमा पुग्न नेपाललाई एक जित आवश्यक
आइसिसी टी–२० विश्वकप ग्लोबल छनोटको समूह बीबाट सेमिफाइनल स्थान रक्षा गर्न नेपाललाई एक जित मात्र आवश्यकता छ । नेपालले सोमबार सन् २०११ मा एकदिवसीय विश्वकप खेलिसकेको क्यानडाविरुद्ध महत्वपूर्ण खेल खेल्दै छ ।...
२२ फागुन, काठमाडौं । पछिल्लो तीन साता नेपाल क्रिकेटले एउटा अभूतपूर्व लय समातेको छ । २–९ फागुनमा नेपालमै भएको नामिबिया र स्कटल्याण्डसम्मिलित त्रिकोणात्मक शृंखला क्लीनस्वीप गरेर दुवई पुगेको नेपालले यूएई र पपुवा न्युगिनी सम्मिलित अर्को शृंखलाको चारमध्ये तीन खेल जितेको छ । सन् २०१९ अगष्टदेखि सुरु भएको आईसीसी क्रिकेट विश्वकप लिग टू शृंखलामा सुरुवाती २४ […]
काठमाडौं । साफ यू–२० च्याम्पियनसिप फुटबलको निर्णायक खेलमा आज मंगलबार नेपालले बंगलादेशको सामना गर्नेछ । भारतको भुवनेश्वरमा नेपाली समय अनुसार आज दिउँसो सवा ४ बजे खेल सुरु हुनेछ । प्रतियोगिताको फाइनलमा पुग्न नेपाललाई बंगलादेशविरुद्ध फराकिलो जित आवश्यक रहेको छ । जारी प्रतियोगितामा बंगलादेश ३ खेलमा अपराजित रहदै ९ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । […]
काठमाडौँ – साफ यू-२० च्याम्पियनसिप फुटबलअन्तर्गत नेपालले आज लिग चरणको अन्तिम खेल बंगलादेशविरुद्ध खेल्दैछ। बंगलादेशविरुद्धको आजको यु-२० च्याम्पियनसिप खेल नेपालका लागि भने निकै नै महत्वपूर्ण रहेको छ। नेपाललाई फाइनलमा पुग्न बंगलादेशविरुद्ध फराकिलो जित आवश्यक रहेको छ। भुवनेश्वरस्थित कालिंगा स्टेडियममा हुने खेल नेपाली समय अनुसार दिउँसो अपरान्ह ४:१५ बजे सुरु हुनेछ।
साफ यू–२० च्याम्पियनसिप फुटबल अन्तर्गत नेपालले आज लिग चरणको अन्तिम खेल बंगलादेशविरुद्ध खेल्दैछ। बंगलादेशविरुद्धको आजको यु–२० च्याम्पियनसिप खेल नेपालका लागि भने निकै नै महत्वपूर्ण रहेको छ, नेपाललाई फाइनलमा पुग्न बंगलादेशविरुद्ध फराकिलो जित आवश्यक रहेको छ ।भुवनेश्वरस्थित कालिंगा स्टेडियममा हुने खेल नेपाली समय अनुसार दिउँसो अपरान्ह ४:१५ बजे सुरु हुनेछ ।
साफ यू-२० च्याम्पियनसिप फुटबल अन्तर्गत नेपालले आज लिग चरणको अन्तिम खेल बंगलादेशविरुद्ध खेल्दैछ। भुवनेश्वरस्थित कालिंगा स्टेडियममा हुने खेल नेपाली समय अनुसार दिउँसो ४:१५ बजे सुरु हुनेछ ।बंगलादेशविरुद्धको खेल नेपालका लागि निकै महत्वपूर्ण रहेको छ । नेपाललाई फाइनलमा पुग्न बंगलादेशविरुद्ध फराकिलो जित आवश्यक रहेको छ । साथै नेपालले भारत र माल्दिभ्सबीचको खेलको नतिजा समेत कुर्नु पर्नेछ ।तर, अंक तालिकाको शीर्ष स्थानमा रहेको बंगलादेशविरुद्ध जित निकाल्न नेपाललाई सहज हुने छैन । किनकि बंगलादेश जारी प्रतियोगित
काठमाडौं: शहीद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुँदैछन्।
आज हुने पहिलो खेलमा जावलाखेल युथ क्लब र हिमालयन शेर्पा क्लब भिड्नेछन्। खेल दिउँसो १ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ। जावलाखेल १० अंक जोड्दै तालिकाको एघारौं स्थानमा छ। रेलिगेशनको जोखिमबाट बच्न पनि जावलाखेललाई आजको खेलमा जित आवश्यक छ। त्यस्तै १३…
सहिद स्मारक ए डिभिजन लिगमा अब दुई चरणका खेल मात्र बाँकी छन् । साविक विजेता मच्छिन्द्रले उपाधि रक्षा गरिसकेको छ भने रेलिगेशनबाट बच्न पुछारका टोलीले मेहनत गर्नुपर्नेछ । यस्तै मनाङ मर्स्याङ्दी र थ्री स्टारसँगै त्रिभुवन आर्मी क्लबबीच शीर्ष स्थान पछिको स्थानका लागि हुने प्रतिस्पर्धाले १२औं चरणको खेल रोमान्चक बन्ने देखिन्छ ।शनिबार दशरथ रंगशालामा तालिकाको पुछारमा रहेको च्यासल युथ क्बलले रेलिगेशन क्षेत्र भन्दा एक स्थान माथि रहेको टोली फ्रेन्ड्स क्लबसँग प्रतिस्पर्धा गर्दै छ । दुबै टोलीलाई जित आवश्यक छ ।
काठमाण्डाै - सहिद स्मारक 'ए' डिभिजन लिगमा आजदेखि दशौँ चरणका खेल सुरु हुँदैछन् । आज दुई वटा खेल हुँदैछन् ।
रेलिगेशन क्षेत्रमा रहेको फ्रेन्ड्स क्लब र ब्रिगेड ब्वाइज क्लब दिउँसो एक बजे त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा खेल्नेछन् ।
दुवै टोलीलाई रेलिगेशन क्षेत्रभन्दा माथि पुग्न स्पष्ट जित आवश्यक छ । फ्रेन्ड्सको ३ अङ्क र ब्रिगेडको ६ अङ्क छ ।
त्यस्तै आज हुने दोस्रो खेलमा त्रिभुवन आर्मी क्लब र जावलाखेल युथ क्लब बेलुका पौने पाँच बजे दशरथ रङ्गशालामा खेल्नेछन् ।
आर्मी १७ अङ्क जोडेर अङ्क तालिकाको तेस्रो स्थानमा छ । ज...
काठमाडाैं : च्याम्पियन्स लिगअन्तगर्त आज राति सर्वाधिक विजेता रियल मड्रिडले चेल्सीसँग सेमीफाइनलको दोस्रो लेग खेल्दै छ। स्पेनी टोली रियलले घरेलु मैदानमा इंग्लिस क्लब चेल्सीसँग पहिलो लेगमा १-१ को बराबरी गरेको थियो। आज उसलाई कुनै हालतमा कम्तीमा १-० को जित आवश्यक छ, २-२ को बराबरी गर्न सके पनि रियलले फाइनलमा स्थान बनाउन सक्छ। चेल्सीले भने गोलरहित बराबरीमा खेल टुंग्याए पनि फाइनलमा म्यानचेस्टर सिटीसँगको भेट पक्का गर्न सक्नेछ। चेल्सीको मैदान स्टामफोर्ड ब्रिजमा खेल राति
काठमाडौं। त्रिदेशीय ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलामा आज नेदरल्यान्ड्स र मलेसियाबीच प्रतिस्पर्धा हुँदैछ। नेदरल्यान्ड्सले शृंखलामा तीनमध्ये दुई खेल जितेको छ भने मलेसिया पहिलो जितको खोजीमा हुनेछ। फाइनलमा पुग्ने सम्भावना कायम राख्न मलेसियालाई जितको विकल्प छैन। आज जितेमा नेदरल्यान्ड्सले फाइनलमा स्थान पक्का गर्नेछ। नेदरल्यान्ड्ससँगै नेपालको फाइनलमा स्थान पक्का हुनेछ। नेपाल र नेदरल्यान्ड्सको समान चार अंक छ। मलेसिया अंकबिहीन छ।