काठमाडौं: शहीद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुँदैछन्।
आज हुने पहिलो खेलमा जावलाखेल युथ क्लब र हिमालयन शेर्पा क्लब भिड्नेछन्। खेल दिउँसो १ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ। जावलाखेल १० अंक जोड्दै तालिकाको एघारौं स्थानमा छ। रेलिगेशनको जोखिमबाट बच्न पनि जावलाखेललाई आजको खेलमा जित आवश्यक छ। त्यस्तै १३…