पर्वतमा एकै गाउँका १२ बालबालिका सङ्क्रमित, काेराेनाकाे नयाँ भेरियन्ट आशङ्का : RajdhaniDaily.com

RajdhaniDaily.com |   पर्वत ।  पर्वतको एउटा गाउँमा १२ बालबालिकामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कुश्मा नगरपालिका–८ चुवामा १२ बालबालिका कोरोना सङ्क्रमित भएका हुन् । - काेराेना नयाँ भेरियन्ट

सम्बन्धित सामग्री

कोभिड–१९ बाट कति सुरक्षित छन् स्कुले बालबालिका ?

८ साउन, काठमाडौं । ओमिक्रोन भेरियन्ट र यसका उपप्रजातिहरुका कारण कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिएको छ । हरेक दिन केही सयको संख्यामा नयाँ संक्रमित थपिने गरेका छन् । नयाँ संक्रमितमा बालबालिका समेत छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार शनिबार थपिएका ३३५ जना संक्रमितमा ७ जना १० वर्षमुनिका बालकालिका थिए भने ११ देखि २० […]

अमेरिकामा चार हप्ताभित्र झण्डै ३० लाख बालबालिका कोरोनाबाट संक्रमित

४ फागुन, काठमाडौं । अमेरिकामा गत चार हप्ताको अवधिमा कोभिड-१९ बाट झण्डै ३० लाख बालबालिका संक्रमित भएका छन् । ओमिक्रोन भेरियन्ट व्यापक बनेका बेला कोरोना भाइरसबाट संक्रमित हुने अमेरिकी बालबालिकाको संख्या नाटकीय रुपमा बढेको हो । अमेरिकाको एकेडेमी अफ पेडियाट्रिक्स एण्ड चिल्ड्रेन्स हस्पिटल एसोसिएसनको पछिल्लो रिपोर्ट अनुसार गत चार हप्तामा २९ लाखभन्दा बढी बालबालिका कोभिड-१९ […]

भारतमा ४ बालबालिकासहित १६ बिरामीमा ओमिक्रोनको नयाँ भेरियन्ट पुष्टि

संसारभरी कहर निम्त्याइरहेको ओमिक्रोनका बीच भाइरसको अर्को नयाँ भेरियन्टको खतरा देखिएको छ । यो भेरियन्टलाई बीए–२ नाम दिइएको छ । भारतको मध्य प्रदेशको इन्दौरमा ओमिक्रोनको सब भेरियन्ट बीए–२ फेला परेको छ । ओमिक्रोनको नयाँ भेरियन्टद्वारा शहरमा १६ जना संक्रमित भेटिएका छन् । यीमध्ये ६ बालबालिका छन् । भारतभरीका ५३० स्याम्पललाई अनुसन्धानका लागि पठाइएको छ । बेलायत, अष्ट्रेलिया र डेनमार्कमा पनि यसका संक्रमित भेटिएका छन् । यो भेरियन्ट ओमिक्रोन जस्तै तीब्र रुपमा फैलिन्छ । यस्तोमा यसको पह

घरमा पनि बालबालिका असुरक्षित, घटेन संक्रमण दर

कोरोनाभाइरस कोभिड—१९ को पहिलो लहरमा बालबालिका कम प्रभावित भएका थिए । तर, दोस्रो लहरमा नयाँ भेरियन्ट देखिएसँगै बालबालिकाको संक्रमण ह्वात्तै बढेको छ । मंगलबार सार्वजनिक गरिएको रिपोर्टमा नयाँ संक्रमितमध्ये ९ वर्ष मुनिका १८३ जना बालबालिका संक्रमित भएका छन् भने ६७६ जना १० देखि १९ वर्षसम्म उमेर समूहका रहेका छन् । गत २४ घण्टामा कूल ८५९ जना बालबालिका संक्रमित भएका छन् ।संक्रमणको दोस्रो लहरको सुरुवातकाल अर्थात् झण्डै एक महिना अगाडिदेखि नै काठमाडौँ उपत्यकासँगै पोखरा लगायतका स्थानमा बालबालिकामा कोरोन

समुदायमा फैलिँदै यूके भेरियन्ट

नेपालमा बेलायतमा देखिएको ‘नयाँ भेरियन्ट’ फैलँदो क्रममा रहेको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बेलायती प्रजातिको भेरियन्ट फैलिदो क्रममा रहेको भन्दै बालबालिका उच्च जोखिममा रहेको जनाएको छ ।बालबालिकामा कोरोना संक्रमणदर उच्च वृद्धि हुँदै गएकोसमेत पाइएको छ । केही दिनयताको तथ्यांकअनुसार दैनिक संक्रमितमध्ये १० प्रतिशतसम्म बालबालिका छन् । यसमा पनि बेलायती भेरियन्ट देखिएको छ । कान्ति बाल अस्पतालका निर्देशक डा. आरपी विच्छाले बालबालिकामा संक्रमणदर बढेको प्रस्ट पारे । सो अस्पता

समुदायमा फैलिँदै यूके भेरियन्ट

काठमाडौं । नेपालमा बेलायतमा देखिएको ‘नयाँ भेरियन्ट’ फैलँदो क्रममा रहेको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बेलायती प्रजातिको भेरियन्ट फैलि“दो क्रममा रहेको भन्दै बालबालिका उच्च जोखिममा रहेको जनाएको छ । संक्रमणको दोस्रो लहर बालबालिकामा कोरोना संक्रमणदर उच्च वृद्धि हुँदै गएकोसमेत पाइएको छ । केही दिनयताको तथ्यांकअनुसार दैनिक संक्रमितमध्ये १० प्रतिशतसम्म बालबालिका छन् । यसमा […] The post समुदायमा फैलिँदै यूके भेरियन्ट appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.

विद्यालयहरु कम्तीमा एक महिना बन्द गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस

कोरोना भाइरसको नयाँ भेरियन्ट बालबालिका र युवाहरुमा देखिएको भन्दै कम्तीमा एक महिना विद्यालय बन्द गर्न मन्त्रालयले सिफारिस गरेको हो।