विमलालाई मुख्यमन्त्री निवासमा ‘बन्धक’ बनाएको माओवादीको आरोप

१९ साउन, बुटवल । लुम्बिनी प्रदेश सभा सदस्य विमला खत्री वलीलाई मुख्यमन्त्री शंकर पोखरेलको सरकारी निवासमा ‘बन्धक’ बनाएर जबरजस्ती नक्कली विज्ञप्ति निकालिएको माओवादी केन्द्रले आरोप लगाएको छ । माओवादी केन्द्रले तत्काल विमलाको स्थिति सार्वजनिक गर्न र उनको जीवन रक्षा गर्न माग गर्दै घटनाको गृह मन्त्रालयमार्फत उच्चस्तरीय छानबिन गर्न सरकारसँग माग गरेको छ । पूर्वमन्त्री एवम् […]

सम्बन्धित सामग्री

संघ सरकारबाटै प्रदेशलाई कमजोर बनाउन खोजिएको मुख्यमन्त्री पोखरेलको आरोप

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले संघ सरकारबाटै प्रदेश सरकारलाई कमजोर बनाउन खोजिएको आरोप लगाएका छन् । गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान (जिपिटिए) ले प्रदेश र स्थानीय तहमा कार्यरत अधिकृत स्तरका कर्मचारीका लागि आइतबारदेखि सुरु गरेको सेवाकालीन तालिमको उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले उक्त कुरा बताएका हुन् । संघीयता कार्यान्वयनका सिलसिलमा केन्द्र सरकारसँग धेरै विमति रहेको उल्लेख […]

केही गर्न नसकेको मुख्यमन्त्री राउतलाई आरोप

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले पाँच वर्षे कार्यकालमा केही नगरेको अरोप प्रदेशका जनप्रतिनिधिले लगाएका छन् । मुख्यमन्त्री राउतले प्रदेशका विभिन्न स्थानमा गरेको योजनाको शिल्यान्यास र घोषणा अलपत्र परेको उनीहरुको आरोप छ । तीन वर्षअघि राउतले बाराको पथलैयामा प्रादेशिक ट्रमा अस्पताल सञ्चालन गर्ने, कलैया उपमहानगरको वडा नम्बर १६ मा बनाउने भनिएको प्रादेशिक सरुवा रोग […]

सचिवमाथि तीन दर्जन फाइल गायब पारेको आरोप

मधेस प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट करिब तीन दर्जन विकास निर्माण कार्य योजनाको फाइल गायब पारेको एक सचिवमाथि आरोप लागेको छ । मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ अभियान, मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत सम्झौता भएर काम सम्पन्न भइसकेको योजनाका फाइल गायब पारेको आरोप उनीमाथि लागेको हो ।मुख्यमन्त्री कार्यालयका ती पूर्व सचिवलाई निर्माण व्यवसायीहरूले मधेस भवनस्थित मुख्यसचिवको निवासमा ठेकेदारहरूले घेरेका छन् । दुई महिना अघि मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबाट सरुवा

एमालेले देशलाई बन्धकी बनाएको मुख्यमन्त्री केसीको आरोप

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसीले एमाले लोकतन्त्रलाई कमजोर बनाउने पार्टी भएको आरोप लगाएका छन् । उनले प्रमुख विपक्षी दल एमालेले संसद चल्न नदिएर लोकतन्त्र विरोधी काम गरेको बताए ।आइतबार बुटवलमा हाट बजार व्यावसायी संघ रुपन्देहीको १६ औं साधारण सभा तथा ९ औं अधिवेशनलाई सम्वोधन गर्दै मुख्यमन्त्री एमालेलाई लक्षित गर्दै उनले अदालतमा विचाराधीन मुद्धा निकालेर देशलाई बन्धकी राखेको आरोप लगाए ।एमालेले लोकतान्त्रिक संस्कार बिर्सेर जनताको  आवाज उठाउने संसदलाई बन्धक बनाएको भन्दै उनले त्यसको हि

अध्यादेश ल्याएर राजनीतिक अस्थिरता बढाइएको मुख्यमन्त्री शाक्यको आरोप

बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले संघीय सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएर आफ्नो पार्टी विभाजन गराएका कारण राजनीतिक अस्थिरता बढेको बताएकी छन् । प्रदेशसभामा विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले निकृष्ट ढंगले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याइएको आरोप लगाएकी हुन् । सोही अध्यादेश अन्तर्गत आफ्नो पार्टी नेकपा एमाले विभाजन भएको र एमालेबाटै केही सांसदहरु अर्को दलमा सहभागी भएको उनको भनाइ थियो ।आफूले प्रदेश सरकारको नेतृत्व लिएको केही घण्टा बित्न नपाउँदै

प्रतिपक्षले सत्ता पक्षलाई ‘अपहरण’को आरोप पनि लगाएछ : मुख्यमन्त्री पोखरेल

काठमाडौं।लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रतिपक्षी दलले सांसद अपहरणको आरोप लगाएको भन्दै असन्तुष्टि जनाएका छन्।सामाजिक सञ्जालमा लेख्दै पोखरेलले भनेका छन्– “दुईजना माननीयलाई फकाएर राजीनामा गराउन सक्ने,६ जनालाई निष्कासन गर्न सक्ने र एकजनालाई दल परिवर्तन गराउन सक्ने प्रतिपक्षले आज सत्तापक्षलाई अपहरणको आरोप पनि लगाएछ।” सांसदको संख्या कम हुनुमा प्रतिपक्ष नै जिम्मेवार रहेको भन्दै उनले त्यसबारे इतिहासले उत्तर खोज्ने टिप्पणी गरेका छन्।

मुख्यमन्त्री पोखरेलको सरकार जोगाउन आफूलाई बन्धक बनाएको प्रदेश सांसद वलीको आरोप

लुम्बिनी प्रदेश सभा सांसद विमला खत्री वलीले मुख्यमन्त्री शंकर पोखरेलले आफूलाई बन्धक बनाएको आरोप लगाएकी छिन् । शुक्रबार सम्पर्कविहीन भई ‘नाटकीय रूपमा’ बुधबार माओवादी केन्द्रको प्रदेश सभा संसदीय दलको सम्पर्कमा पुगेकी...