छुटाउनै नहुने आजका मुख्य ११ खबर

काठमाडौं। काठमाडौंमा फिरौतीका लागि बन्धक बनाइएका ८ बंगलादेशी नागरिकको प्रहरीद्वारा सकुशल उद्धार भएको छ। नेकपा एमालेले सयकेजी सुन तस्करी सत्ता संरक्षित गम्भीर अपराध भएको बताएको छ। काँग्रेसले पनि सुनलगायत भ्रष्टाचारकाण्ड छानबिन गर्न उच्चस्तरीय समितिको माग गरेको छ। सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई सरकारबाट फिर्ता बोलाउने माओवादीको निर्णय गरेको छ।