एमसीसी संसद्मा ल्याऔँ, त्यहीँ छिनोफानो गरौँ : प्रदीपकुमार ज्ञवाली

एमसीसी परियोजना नेपालका लागि झनै पेचिलो बनेको छ । सत्ता गठबन्धन नै एमसीसीबारे दुई ध्रुवमा बाँडिएको छ । एमसीसी राष्ट्र हितविपरित रहेको भनेर आमधारणा बनिरहेका बेला प्रमुख प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने यस विषयमा आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छैन । ‘एमसीसी विकास परियोजना मात्रै हो’ भने एमाले नेतृत्वको सरकारले किन त्यसलाई मन्त्रिपरिषद्बाट अनुमोदन नगरेर संसदीय अनुमोदन जरुरी देख्यो ? नेकपा एमालेका उपमहासचिव तथा तत्कालीन केपी ओली नेतृत्वका परराष्ट्रमन्त्रीसमेत रहेका प्रदीप ज्ञ

सम्बन्धित सामग्री

चुनावका लागि एमाले १० औं नम्बरमा दर्ता

२४ साउन, काठमाडौं । नेकपा एमालेले आसन्न प्रतिनिधि र प्रदेश सभा चुनावका लागि दल दर्ता गराएको छ । नेकपा एमालेका महासचिव शंकर पोखरेल, उपमहासचिवहरु प्रदीपकुमार ज्ञवाली, विष्णु रिमाल लगायतका नेताले निर्वाचन आयोगमा पुगेर दल दर्ता गरेका हुन् । नेकपा एमाले १० औं नम्बरमा दर्ता भएको छ ।  ४ मंसिरमा हुने चुनावका लागि अहिले निर्वाचन आयोगले […]

एमालेले साइबर सर्कल बनाउँदै

नेकपा एमालेले साइबर सर्कल बनाउने भएको छ ।  बुधवार राष्ट्रिय सभागृह भृकुटीमण्डपमा यसको घोषणा सभा हुने भएको छ ।  एमाले अध्यक्ष केपी शर्मा ओलीले साइबर सर्कलको घोषणा गर्नेछन् ।  घोषणासभामा एमाले सचिव प्रदीपकुमार ज्ञवाली, राष्ट्रिय युवा संघ नेपालका इन्चार्ज महेश बस्नेतलगायतको उपस्थिति हुनेछ ।

सूर्य उदाएपछि गठबन्धनको कुहिरो हराएर जान्छ : प्रदीपकुमार ज्ञवाली

नेकपा एमालेका केन्द्रीय कमिटी सचिव तथा पूर्वमन्त्री प्रदीपकुमार ज्ञवालीले नेकपा एमालेमाथि गठबन्धनको घेराबन्दी अस्थायी रहेको भन्दै चाँडै यसको अन्त्य हुने बताएका छन् ।बुधबार गृहजिल्ला गुल्मीमा जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ज्ञवालीले सूर्य उदाएसँगै गठबन्धनको कुहिरो हराएर जाने बताए ।सदरमुकाम तम्घासमा आयोजित भेलामा ज्ञवालीले माधव नेपालले विपक्षीहरुसँग मिलेर आफ्नै पार्टीविरुद्ध घेराबन्दी गरेको आरोप  लगाए । नेकपा एमालेले देशलाई एक ढिक्का बनाएर लैजान खोजे पनि पाँच दल मिलेर असफल पार्

विष्णु पौडेल र रघुवीर महासेठ उपप्रधानमन्त्री, ईश्वर पोखरेल बाहिरिने

२१ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्दा उपप्रधानमन्त्री ईश्वर पोखरेल बाहिरिने भएका छन् । उनीसँगै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली पनि बाहिरिने भएका प्रधानमन्त्री निकट स्रोतले बताएको छ । अब परराष्ट्र मन्त्रालयको जिम्मा एमालेका रघुबीर महासेठले पाउनेछन् । उनी उपप्रधानमन्त्रीको हैसियतमा मन्त्रिपरिषदमा सहभागी हुनेछन् । यस्तै अर्थमन्त्री विष्णुप्रसाद पौडेल पनि उपप्रधानमन्त्री बन्ने भएका […]

थाइल्याण्डका राजाले पठाएको स्वास्थ्य सामग्री काठमाडौं आइपुग्यो

थाइल्याण्डका राजाले पठाएको स्वास्थ्य सामग्री काठमाडौं आइपुगेको छ । आइतबार बिहान विशेष विमानबाट आएको स्वास्थ्य सामाग्री नेपालका लागि थाइल्याण्डका राजदूत एचई वोसोना भोरासफले नेपाललाई हस्तान्तरण गरेका हुन् ।स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री ह्रदयेश त्रिपाठी, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली लगायतको उपस्थिति रहेको थियो ।

चीनले पाँच लाख कोराना विरुद्धका खोप दिने

काठमाडौं । चीनले कोभिड–१९ विरुद्धका पाँच लाख खोप अनुदानस्वरुप उपलब्ध गराउने भएको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र चीनका विदेशमन्त्री वाङ यीबीच शुक्रबार भएको टोलिफोन वार्तामा उहाँका चिनियाँ समकक्षीले उक्त परिमाणको खोप सहयोगको घोषणा गर्नुभएको गएराति परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । चिनियाँ सहयोगप्रति मन्त्री ज्ञवालीले आभार व्यक्त गर्नुभएको छ ।

भारतले परराष्ट्रमन्त्रीको भ्रमणलाई महत्व नदिएको देखियो

४ माघ, काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीमा भएको नेपाल–भारत संयुक्त आयोगको छैटौं बैठकमा भाग लिएर परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली शनिबार स्वदेश फर्किएका छन् । भ्रमण जानु अगाडि ज्ञवालीले सीमा विवाद समाधान गर्न ठोस प्रक्रिया अगाडि बढाउने धेरैको अपेक्षा थियो । तर भारतले यो विषयमा संवाद समेत गर्न चाहेन ।ज्ञवालीले बैठक फलदायी भएको र सीमा विवाद […]

राजदूत आचार्य र भारतीय जनरल रावतबीच भेटवार्ता

१ माघ, काठमाडौं । भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले भारतीय सेनाका चिफ अफ डिफेन्स स्टाफ जनरल विपिन रावतसँग भेटवार्ता गरेका छन् । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली ३ दिने भ्रमणका लागि भारत पुग्नु केही समयअघि आचार्यले रावतसँग भेट गरेका हुन् । दिल्लीस्थित नेपाली दूतावासले उक्त भेटवार्तामा दुई पक्षीय सम्बन्धका बारेमा कुराकानी भएको बताएको छ ।

नेपाल–भारत संयुक्त आयोगको बैठक माघ १ बाट भारतमा

२८ पुस, काठमाडौं । नेपाल–भारत संयुक्त आयोगको बैठक आगामी माघ १ गतेदेखि भारतमा हुने भएको छ । तीन दिने बैठकमा सहभागी हुन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली बिहीबार नयाँ दिल्ली पुग्नेछन् । परराष्ट्र मन्त्रालयका अनुसार संयुक्त आयोगको बैठकमा नेपाल–भारत द्विपक्षीय सम्बन्धका साथै व्यापार, उर्जा, सीमा, पारवहन, कोभिड–१९ सहकार्य, पूर्वाधार, कनेक्टिभिटी, लगानी, कृषि, पर्यटन लगायतका विषयमा छलफल हुनेछ […]