रविविरुद्धको मुद्दा हेर्न नमिल्नेमा, अर्को इजलासमा सुनुवाइ हुने

२०७९ माघ १३ मा रविको नगरिकता प्रकरणमा सर्वोच्च अदालतको संवैधानिक इजलासले फैसला गरेको थियो । उक्त संवैधानिक इजलासमा सिन्हा पनि रहेका थिए । सोही कारण हेर्न नमिल्ने भन्दै सारिएको हो ।

सम्बन्धित सामग्री

बालेनविरुद्धको मुद्दा राउतको इजलासमा, सुनुवाइ जारी

काठमाडौं, ८ चैत्र । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहविरुद्धको मुद्दामा सुनुवाइ भइरहेको छ । सर्वोच्च अदालतका न्यायधीश प्रकाशमान सिंह राउतको एकल इजलासमा बालेनविरुद्धको मुद्दाको सुनुवाई भइरहेको हो । सिंह दरबार लगायत विभिन्न सरकारी निकायमा काठमाडौं महानगरले फोहोर नउठाउने निर्णय गरेपछि अधिवक्ता पदम बहादुर श्रेष्ठले काठमाडौ महानगररपालिकाको कार्यालय बागदरबार काठमाडौ र प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबार […]

सन्दीपको मुद्दा: वकिलको आग्रहमा बन्द इजलासमा सुनुवाइ सुरु

काठमाडौँ – बलात्कार आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ सुरु भएकाे छ। केही बेरअगाडिबाट बन्द इजलासमा सुनुवाइ सुरु भएकाे हाे। गत शुक्रवारको सुनवाइ खुल्ला इजलासमा गरिएको थियो। आइतबार सन्दीप पक्षका वकिलहरूले मुद्दाको सुनुवाइ बन्द इजलासमा गर्नुपर्ने माग गरेका थिए। साेही अनुसार बन्द इजलासमा सुनुवाइ भएकाे हाे। महान्यायाधिवक्ता कार्यालय र […]

दल विभाजनसम्बन्धी अध्यादेश विरुद्धका मुद्दा संवैधानिक इजलासमा

सरकारले ल्याएको दल विभाजन सम्बन्धी अध्यादेश विरुद्धको रिटमा सर्वोच्चले संवैधानिक इजलासमा सुनुवाइ तोकेको छ। अध्यादेशविरूद्धको मुद्दामा कामु प्रधानन्यायाधीश दीपककुमार कार्की नेतृत्वको संवैधानिक इजलासमा सुनुवाइ तोकिएको हो। इजलासमा न्यायाधीशहरु मीरा खडका,हरिकृष्ण...

सशस्त्रका पूर्वडीआईजी कोइरालाको मुद्दा पूर्ण इजलासमा सुनुवाइ हुने

सशस्त्र प्रहरीका पूर्व प्रहरी नायव महानिरीक्षक (डीआईजी) रञ्जनप्रसाद कोइरालाविरुद्धको कर्तव्य ज्यान मुद्दाको सुनुवाइ बिहीबार हुँदैछ । न्यायाधीशहरू डा.आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र सुष्मालता माथेमा रहेको पूर्ण इजलासमा सुनुवाइका लागि सर्वोच्चले मुद्दाको पेसी तोकेको छ ।मुद्दा दर्ता भएको डेढ वर्षपछि मात्र सुनुवाइका लागि मुद्दा पेसीमा तोकिएको हो । १५ असार २०७७ मा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलासले श्रीमती गीता ढकालको हत्यासम्बन्धी मुद्दामा रञ्जनको

५२ जना संवैधानिक पदाधिकारीविरुद्धको मुद्दा आज संवैधानिक इजलासमा सुनुवाइ

काठमाडौं : तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वमा नियुक्त भएका  ५२ जना संवैधानिक पदाधिकारी नियुक्तिविरुद्धको मुद्दा आज सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ हुने भएको छ।सर्वोच्च अदालतले आज कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरु  मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडाको इजलासमा मुद्दाको पेशी तोकेको छ। सर्वोच्च अदालतले आफ्नै एकल इजलासको अन्तरिम आदेशका कारण अवरुद्ध भएको मुद्दाको आज सुनुवाई हुन लागेको हो।&n

सभामुख सापकोटाविरुद्धका तीन मुद्दा संवैधानिक इजलासमा

सभामुख अग्निप्रसाद सापकोटाविरुद्धका तीन मुद्दा संवैधानिक इजलासमा सुनुवाई हुने भएको छ। सशस्त्र द्धन्दको समयमा काभ्रेका अर्जुन लामाको हत्यामा संलग्नता रहेको आरोपका सम्बन्धमा परेका रिटमाथि आज सुनुवाइ तोकिएको हो।  सापकोटाविरुद्ध लामाकी पत्नी पूर्णिमाया लामा,...

कालीगण्डकी डाइभर्सन सम्बन्धी मुद्दा पूर्ण इजलासमा

काठमाडौं : कालीगण्डकी डाइभर्सनबारे सर्वोच्च अदालतमा परेको मुद्दा पूर्ण इजलासमा सुनुवाइ हुने भएको छ।  यसविरुद्ध परेका सबै मुद्दालाई एकै ठाउँमा राखी पूर्ण इजलासमा सुनुवाइ तोकिएको हो। इजलासमा न्यायाधीशहरू दीपककुमार कार्की ,प्रकाश कुमार ढुंगाना र कुमार चुडाल रहेका छन्। यसअघि ३ भदौमा न्यायाधीश आनन्दमोहन भट्टराई, टंकबहादुर मोक्तान र सुष्मालता माथेमाको पूर्ण इजलासमा सुनुवाइ तोकिएको थियो। तर, त्यसदिन सर्वोच्चले मुद्दा हेर्न नभ्याइनेमा राखेपछि सुनुवाइ आजका लागि सरेको हो। अधिवक्ता पोखर

दुई न्यायाधीशबीच राय बाझिँदा मुद्दा पूर्ण इजलासमा सुनुवाइ हुने

काठमाडौं, साउन ६। कालीगण्डकी डाइभर्सन बहुउद्देश्यीय परियोजना तत्काल रोक्ने वा नरोक्ने भन्ने विवादमा सर्वोच्च अदालतमा दुई न्यायाधीशबीच राय बाँझिएको छ । न्यायाधीशबीचको राय बाझिएसँगै अब सो मुद्दा पूर्ण इजलासमा सुनुवाइ हुने भएको छ । अब यो मुद्दामा तीन जना न्यायाधीशको पूर्ण इजलासमा सुनुवाइ हुनेछ । सार्वजनिक सरोकारको विषयमा परेको सो रिटमा तीनपटक आदेश जारी भइसकेको […]

सभामुखविरुद्धको मुद्दा संवैधानिक इजलासमा

८ वैशाख, काठमाडौं । सभामुख अग्नि सापकोटाविरुद्ध परेको मुद्दा संवैधानिक इजलासमा सुनुवाइ हुने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा न्यायाधीश छन् । यसअघि ३० फागुन २०७६ मा यो मुद्दा पेशीमा चढाइएको थियो, तर हेर्न नभ्याएपछि सुनुवाइ सरेको थियो । के हो सापकोटा विरुद्धको […]