दल विभाजनसम्बन्धी अध्यादेश विरुद्धका मुद्दा संवैधानिक इजलासमा

सरकारले ल्याएको दल विभाजन सम्बन्धी अध्यादेश विरुद्धको रिटमा सर्वोच्चले संवैधानिक इजलासमा सुनुवाइ तोकेको छ। अध्यादेशविरूद्धको मुद्दामा कामु प्रधानन्यायाधीश दीपककुमार कार्की नेतृत्वको संवैधानिक इजलासमा सुनुवाइ तोकिएको हो। इजलासमा न्यायाधीशहरु मीरा खडका,हरिकृष्ण...

सम्बन्धित सामग्री

राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश खारेजीको लागि सिफारिश

काठमाडौं, ११ असोज । सरकारले दल विभाजनसम्बन्धी अध्यादेश खारेजीको लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिश गरेको छ । आज साँझ सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेश खारेजीको सिफारिश गरेको हो । सत्ता गठबन्धनका नेताहरुबीचको सहमतिअनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले आजको मन्त्रिपरिषद् बैठकमा अध्यादेश फिर्ताको लागि राष्ट्रपतिसमक्ष सिफारिश गरेका हुन् । योसँगै सरकारले पूर्णता पाउने बुझिएको छ । प्रधानमन्त्री […]

राष्ट्रपति भण्डारीद्वारा दल विभाजनसम्बन्धी अध्यादेश प्रमाणिकरण, अब जारी हुँदै

काठमाडौं, २ भदौ । राष्ट्रपति कार्यालयले दल विभाजनसम्बन्धी अध्यादेश केहीबेरमै जारी गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त अध्यादेश प्रमाणिकरण गरिसकेकी छिन् । राष्ट्रपति भण्डारीका स्वकिय सचिव भेषराज अधिकारीले अध्यादेश प्रमाणिकरण भैसकेको र अब केहीबेरमै जारी हुने जानकारी दिए । सरकारले हिजो दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको छ । दल विभाजनको लागि खुकुलो प्रावधान राखेर […]

शीतल निवासले भन्यो– राष्ट्रपतिले आजै दल विभाजनसम्बन्धी अध्यादेश जारी गर्नुहुन्छ

राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश जारी गर्ने तयारी गरेकी छिन् । मंगलबार मन्त्रिपरिषद्ले सिफारिस गरेको अध्यादेश शीतल निवास पुगिसकेको र आजै जारी गर्ने तयारीमा राष्ट्रपति रहेकी हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले प्रक्रियाअनुसार आजै राष्ट्रपतिले अध्यादेश जारी गर्ने तयारी गरेको बताए ।  ‘सिफारिस राष्ट्रपतिज्यू कहाँ आइपुगेको छ’, उनले रातोपाटीसँग भने, ‘आजै दिनभरीमा अध्यादेश जारी होला नि !’