सन्दीपको मुद्दा: वकिलको आग्रहमा बन्द इजलासमा सुनुवाइ सुरु

काठमाडौँ – बलात्कार आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ सुरु भएकाे छ। केही बेरअगाडिबाट बन्द इजलासमा सुनुवाइ सुरु भएकाे हाे। गत शुक्रवारको सुनवाइ खुल्ला इजलासमा गरिएको थियो। आइतबार सन्दीप पक्षका वकिलहरूले मुद्दाको सुनुवाइ बन्द इजलासमा गर्नुपर्ने माग गरेका थिए। साेही अनुसार बन्द इजलासमा सुनुवाइ भएकाे हाे। महान्यायाधिवक्ता कार्यालय र […]

सम्बन्धित सामग्री

सन्दीपको मुद्दा आज पनि हेर्दाहेर्दैमा

काठमाडौँ- क्रिकेटर सन्दीप लामिछानेको मुद्दा आज पनि हेर्दाहेर्दैमा परेको छ । आज उच्च अदालत पाटनका न्यायाधीश सुदर्शनदेव भट्ट र अन्जु उप्रेती ढकालको इजलासमा सुनुवाइ भएको थियो । आज दुवै पक्षका वकिलहरूको बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको हो ।