उद्योगी गोयलद्वारा विद्यालय पोसाक वितरण

विराटनगरका प्रतिष्ठित उद्योगी एवं समाजसेवी दीनबन्धु गोयलले झापाका ५ वटा सामुदायिक विद्यालयका विद्यार्थीलाई पोसाक वितरण गरेका छन् ।