सेवा सुविधाबाट विद्यार्थीलाई पोसाक

धनकुटाको महालक्ष्मी नगरपालिका–२ का वडाध्यक्ष पदम रखाल मगरले आफूले पाएको सेवा सुविधाबाट विद्यार्थीलाई विद्यालय पोसाक वितरण गर्नुभएको छ ।

सम्बन्धित सामग्री

विद्यार्थीलाई अतिरिक्त पोसाक किन्न लगाए कारबाही

विभिन्न चाडपर्वका समयमा विद्यार्थीलाई अतिरिक्त पोसाक खरिद गर्न बाध्य पार्ने विद्यालयहरूलाई काठमाडौं महानगरपालिकाले कारबाही गर्ने भएको छ।...

विद्यार्थीलाई अतिरिक्त पोसाक किन्न लगाए कारबाही

विभिन्न चाडपर्वका समयमा विद्यार्थीलाई अतिरिक्त पोसाक खरिद गर्न बाध्य पार्ने विद्यालयहरूलाई काठमाडौं महानगरपालिकाले कारबाही गर्ने भएको छ।...

चेपाङ विद्यार्थीलाई विद्यालय पोसाक वितरण

मनहरी, २९ असोज । महानपर्व वडादसैँको अवसरमा मनहरी गाउँपालिका–६ हाङलाङस्थित प्रजा विकास प्राथमिक विद्यालयका ३० चेपाङ विद्यार्थीलाई मर्यादा नेपाल संस्थाले विद्यालय पोसाक वितरण गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निरबहादुर प्रजा, प्रधानाध्यापक देवराज प्रजा, वडासदस्य राममाया नगरकोटी, शिक्षक, अभिभावकलगायतको उपस्थितिमा पोसाक वितरण गरिएको उक्त संस्थाका अध्यक्ष खुसी कार्कीले बताए । कक्षा १ देखि ३ […]

अमेरिकामा अध्ययनरत विद्यार्थीले गरे हुम्लाका विद्यार्थीलाई पोसाक सहयोग

सिमकोट – अमेरिकामा अध्ययनरत दुई जना दिदी भाइले हुम्ला जिल्ला सिमकोट गाउँपालिका–४ को बालविकास आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई पोसाक ( ट्र्याकसुट) सहयोग गरेका छन्। उनीहरूले आमाको नाममा स्थापना भएको जयदेवी बालविकास प्रतिष्ठान काठमाडौँमार्फत विद्यार्थीलाई पोसाक सहयोग गरेका हुन्। यसरी आफू अमेरिकामा अध्ययन गरिरहेर पनि पोसाक सहयोग गर्ने विद्यार्थीमा रोसन घिमिरे र रोसनी घिमिरे छन्। उनीहरू […]

बुद्ध प्राविका विद्यार्थीलाई पोसाक वितरण

काठमाडौं :  प्रो फाउन्ड एजुकेशनल कन्सल्टेन्सीले तनहुँको सामुदायिक विद्यालयका विद्यार्थीलाई पोसाक वितरण गरेको छ।काठमाडौंको डिल्लीबजारमा रहेको कन्सल्टेन्सीले तनहुँको भानु नगरपालिका ६ पिप्लेमा अवस्थित बुद्ध प्राविमा  अध्ययनरत ४० जना विद्यार्थीहरूलाई पोसाक वितरण गरेको हो। मंगलबार एक कार्यक्रमबीच कन्सल्टेन्सीका संचालकद्वय देवेन्द्र बहादुर कार्की र मुना कार्कीले विद्यार्थीहरूलाई ट्रयाकसुट हस्तान्तरण गरेका हुन्।हस्तान्तरण कार्यक्रममा बोल्दै सञ्चालक देवेन्द्र बहादुर कार्कीले साम

इन्द्रेश्वर माविका विद्यार्थीलाई पोसाक वितरण

काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–७ स्थित इन्द्रेश्वर माध्यमिक विद्यालयका विद्यार्थीलाई सरस्वती पूजाको अवसर पारेर पोसाक (ट्रयाकसुट) वितरण गरिएको छ । सोही विद्यालयबाट २०४५ सालमा एसएलसी परीक्षा दिएका विद्यार्थीको समूहले सो पोसाक वितरण गरेको हो ।  विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुरुषोत्तम कर्माचार्यका अनुसार २१० विद्यार्थीलाई पोसाक वितरण गरिएको छ । उक्त समूहले जेहेन्दार र आर्थिक अवस्था कमजोर भएका विद्यार्थीका लागि  अक्षयकोष स्थापना गर्ने तयारीसमेत गरेको छ ।  कोरोना सङ्क्रमणका कारण विद्यालय प्रशासनलाई पोसाक...

गल्छी गाउँपालिकाद्वारा विद्यार्थीलाई पोसाक वितरण

धादिङ जिल्लाको गल्छी गाउँपालिकाद्वारा सामुदायिक विद्यालयमा अध्यायनरत विद्यार्थीहरूलाई विद्यालय पोसाक ट्रयाक सुट वितरण सुरु गरिएको छ । सामुदायिक विद्यालयमा विद्यार्थीहरूलाई आकर्षित गर्न र अभिभावकहरूलाई आर्थिक भार केही हदसम्म कम गर्ने उद्देश्यले विद्यार्थीहरूलाई विद्यालय पोसाक वितरण गर्ने कार्यक्रमअनुसार पोसाक वितरण गरिएको गल्छी गाउँपालिका शिक्षा अधिकृत एवं सूचना अधिकृत बुद्धिप्रसाद भट्टले बताए ।गत साता एक कार्यक्रमकाबीच गाउँपालिका […]

हुम्लामा स्काउटका विद्यार्थीलाई पोासाक वितरण

सिमकोट – सिमकोट गाउँपालिका स्काउट कमिटी सिमकोट हुम्लाले ६४ जना विद्यार्थीलाई स्काउटको पोसाक वितरण गरेको छ। कर्णाली प्रदेश स्काउट कार्यालय वीरेन्द्र नगर सुर्खेतको सहयोगमा मानसरोवर र बालमन्दिर माविका छात्राछात्रलाई स्काउट पोसाक निःशुल्क वितरण गरिएको हो। बालमन्दिर माविका प्रधानाध्यापक कैलाश रोकायाले मानसरोवरका कक्षा १०, ११ र १२ र बालमन्दिर मावि कक्षा ६ देखि १० सम्मका विद्यार्थीलाई […]

चौँसठ्ठी विद्यार्थीलाई स्काउट पोसाक

सिमकोट, २७ कात्तिक: हुम्लाको सिमकोट गाउँपालिका स्काउट कमिटी ले ६४ विद्यार्थीलाई स्काउटको पोसाक वितरण गरेको छ । उक्त कमिटीको आयोजना तथा वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश स्काउट कार्यालयसुर्खेतको सहयोगमा मानसरोवर उच्च मावि र बालमन्दिर माविका ६४ छात्राछात्रलाई निःशुल्क रुपमा स्काउट पोसाक उपलब्ध गराइएको हो । मानसरोवर उच्च माविमा अध्यनरत कक्षा १० देखि १२ र बालमन्दिर माविका कक्षा […]