कर्णाली प्रदेशसभाले चौथो बार्षिकोत्सव मनाउँदै

कर्णाली प्रदेशसभाले आफ्नो चौथो वार्षिकोत्सव विभिन्न कार्यक्रम गरेर मनाउँदै छ । माघ २१ गते स्थापना दिवस मनाउने भएपनि सोमबार देखिनै विविध कार्यक्रमहरु सञ्चालन गरिने सभामुख राजबहादुर शाहीले बताए ।सोमबारदेखि प्रदेशसभा परिसरको सरसफाई गर्ने कार्यक्रम रहेको छ भने माघ १८ गते खेलकुद गतिविधि गरिनेछ । यस्तै युवाहरूसँग प्रदेशसभा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको पनि सभामुख शाहीले बताए ।  माघ २० गते टुर कार्यक्रमको आयोजना गरिने भएको छ । सोही दिन वक्तृत्वकला प्रतियोगिता समेत आयोजना गरिने भएको छ

सम्बन्धित सामग्री

आज दोस्रो स्थापना दिवस मनाउँदै रास्वपा

राष्ट्रिय स्वतन्त्र पार्टीले आज दोस्रो स्थापना दिवस मनाउँदै छ । सो अवसरमा रास्वपाले आज दिउँसो १ बजेदेखि पार्टी केन्द्रीय कार्याल वनस्थलीमा चियापान समारोहको आयोजना गरेको छ ।पार्टी स्थापना भएको दोस्रो वर्ष पुग्दा रास्वपा प्रतिनिधिसभामा २१ सिटका साथ चौथो ठूलो दल बनिसकेको छ । रास्वपाले पार्टी स्थापना दिवसको अवसरमा गत वर्ष...

चौथो वार्षिकोत्सव मनाउँदै ईसेवा मनि ट्रान्सफर

२०० भन्दा बढी मुलुकबाट ४५ ओटा भन्दा बढी अन्तर्राष्ट्रिय रेमिट्यान्स साझेदारको सहायतामा नेपालमा रेमिट्यान्स भित्राउँदै आइरहेको ईसेवाले जनाएको छ।

नेवार समुदायले आज म्हपूजा पर्व मनाउँदै

नेवार समुदायले तिहारको चौथो दिन आज न्हूँ दँया भिन्तुना (नयाँ वर्षको शुभकामना) जनाउँदै बिहान नेपाल संवत् र साँझ घरघरमा म्हपूजा पर्व मनाउँदै छन्।...

आज म्हपूजा

नेवार समुदायले तिहारको चौथो दिन आज साँझ घरघरमा म्हपूजा पर्व मनाउँदैछन् ।  भक्तपुरमा चाडपर्व मनाउन तिथिमितिमा अन्योल उत्पन्न भए तलेजुमा जुन दिन मनाइन्छ सोहीअनुसार सर्वसाधारणले पनि चाडपर्व मनाउने प्रचलनअनुसार आजै म्हपूजा...

नेपालमा भिभोको चार वर्ष पुरा, विविध कार्यक्रमसहित वार्षिकोत्सव मनाउँदै

भिभोले नेपालमा आफ्नो चौथो वार्षिकोत्सव भव्य कार्यक्रमहरुको आयोजना गरी मनाउने भएको छ । यस वर्षका कमर्यक्रम विगत वर्षहरुको भन्दा ठूलो र आकर्षक रुपमा मनाइने कम्पनीले जनाएको छ । भिभोले यस वर्ष आफ्ना सहयोगी र ग्राहकहरुबाट अझ बढी सहयोगको अपेक्षा सहित कोसेढुङ्गाको रुपमा मनाउने सन्दर्भमा सवैलाई हार्दिक आभार सहित धन्यवाद ज्ञापन गरेको छ । भिभोले सबैको ममताले गर्दा स्मार्टफोन...

भिभोले नेपालमा चौथो वार्षिकोत्सव मनाउँदै

प्राविधिक ब्राण्ड भिभोले नेपालमा आफ्नो चौथो वाषर््िाकोत्सव विभिन्न कार्यक्रम आयोजना गरी मनाउने भएको छ । यस वर्ष अघिल्ला वर्षहरूभन्दा भन्दा ठूलो र आकर्षक ढंगले मनाइने कम्पनीले जानकारी दिएको छ । चार वर्ष अवधिमा भिभोले नेपालको स्मार्टफोन बजारमा उल्लेखनीय उपलब्धि हासिल गरेको र अत्यधिक बिक्री हुने ब्राण्डमा आफ्नो स्थान बनाएको पनि दाबी गरेको छ । बार्षिकोत्सव अवसरमा नयाँ स्मार्टफोनहरू ग्राहकसमक्ष ल्याउने पनि जनाएको छ । वार्षिकोत्सवलाई बिक्री महोत्सवका रूपमा मनाउँदै आफ्ना ग्राहकहरुलाई उत्साहप्रद र

भिभोले नेपालमा चौथो वार्षिकोत्सव मनाउँदै

काठमाडौँ– भिभोले नेपालमा आफ्नो चौथो वार्षिकोत्सव भव्य कार्यक्रमको आयोजना गरी मनाउने भएको छ। यस वर्षका कार्यक्रमहरु विगत वर्षहरुको भन्दा ठूलो र आकर्षक रुपमा मनाइने कम्पनीले जनाएको छ। चार वर्षको अवधिमा भिभोले नेपालको स्मार्टफोन बजारमा उल्लेखनीय उपलब्धी हासिल गरेको कम्पनीको दावी छ। कम्पनीले ‘सेल्स कार्निभल’ को रुपमा मनाउँदै आफ्ना ग्राहकहरुलाई उत्साहप्रद र उल्लेखनीय पुरस्कारद्वारा सम्मानित गर्नेछ। […]

विश्व प्रेस स्वतन्त्रता दिवसको चुनौती

विश्वमा प्रेस स्वतन्त्रता दिवस सन् १९९३ को डिसेम्बर २० मा संयुक्त राष्ट्रसंघको साधारणसभाको निर्णयअनुसार प्रत्येक वर्ष ३ मेलाई विश्व प्रेस स्वतन्त्रता दिवसका रूपमा मनाउँदै आएको हो । राज्यको चौथो अगंअन्तर्गत प्रेस तथा सञ्चारमाध्यमहरू पर्छन् । यसरी हरेक वर्षको ३ मेमा विश्वभरि सञ्चारका माध्यमहरूको स्वतन्त्रताका मुद्दा, मापदण्ड र महत्वको विषयमा पैरवी अनि बहस गरिँदै समाचार संकलनका […]

हाम्रो कर्म : हाम्रो धर्म

बाह्रखरी मिडिया आज विसं २०७६ फागुन ७ गतेबाट आफ्नो स्थापनाको चौथो वार्षिकोत्सव मनाउँदै पाँचौ वर्षमा प्रवेश

आईएमईले चौथो अन्तर्राष्ट्रिय पारिवारिक विप्रेषण दिवस मनायो

चौथो अन्तर्राष्ट्रिय पारिवारिक विप्रेषण दिवसको अवसरमा आईएमईले पोखरामा शनिबार प्रभातफेरी कार्यक्रमको आयोजना गरेको छ । प्रवासी/आप्रवासी नागरिकहरूले परिवारको लालनपालनर आफू जन्मेको देशको दिगो आर्थिक विकासमा रेमिटेन्समार्फत पु¥याउँदै आएको महत्वपूर्ण योगदानको सम्मानमा सन् २०१५ देखि हरेक जुन १६ मा यो दिवस मनाउँदै आइएको छ ।