प्राविधिक ब्राण्ड भिभोले नेपालमा आफ्नो चौथो वाषर््िाकोत्सव विभिन्न कार्यक्रम आयोजना गरी मनाउने भएको छ । यस वर्ष अघिल्ला वर्षहरूभन्दा भन्दा ठूलो र आकर्षक ढंगले मनाइने कम्पनीले जानकारी दिएको छ । चार वर्ष अवधिमा भिभोले नेपालको स्मार्टफोन बजारमा उल्लेखनीय उपलब्धि हासिल गरेको र अत्यधिक बिक्री हुने ब्राण्डमा आफ्नो स्थान बनाएको पनि दाबी गरेको छ । बार्षिकोत्सव अवसरमा नयाँ स्मार्टफोनहरू ग्राहकसमक्ष ल्याउने पनि जनाएको छ । वार्षिकोत्सवलाई बिक्री महोत्सवका रूपमा मनाउँदै आफ्ना ग्राहकहरुलाई उत्साहप्रद र