आईएमईले चौथो अन्तर्राष्ट्रिय पारिवारिक विप्रेषण दिवस मनायो

चौथो अन्तर्राष्ट्रिय पारिवारिक विप्रेषण दिवसको अवसरमा आईएमईले पोखरामा शनिबार प्रभातफेरी कार्यक्रमको आयोजना गरेको छ । प्रवासी/आप्रवासी नागरिकहरूले परिवारको लालनपालनर आफू जन्मेको देशको दिगो आर्थिक विकासमा रेमिटेन्समार्फत पु¥याउँदै आएको महत्वपूर्ण योगदानको सम्मानमा सन् २०१५ देखि हरेक जुन १६ मा यो दिवस मनाउँदै आइएको छ ।