समानुपातिकतर्फ ‘डमी’ उम्मेदवारलाई आयोगले स्वीकार नगर्ने

काठमाडौँ । समानुपातिकतर्फ बन्दसूचीमा दलहरूले पठाएको ‘डमी’ उम्मेदवारलाई निर्वाचन आयोगले स्वीकार नगर्ने भएको छ। आइतबार र सोमबार आयोगमा पेश भएका बन्दसूचीमा कुनै संशोधन भए आयोगले एक साताको समय दिएको छ। निर्वाचन आयोगको तालिकाअनुसार दलहरूले असोज १० गतेदेखि असोज १६ गतेसम्म समानुपातिक बन्द सूचीमा संशोधनको समय पाउने छन्। यतिबेला संशोधनको बहानामा नयाँ नाम पठाउन आयोगले निषेध […]

सम्बन्धित सामग्री

समानुपातिकतर्फ निर्वाचित सांसदले बुझे प्रमाणपत्र [तस्बिरहरू]

निर्वाचन आयोगले प्रतिनिधिसभाको समानुपातिकतर्फ नवनिर्वाचित सांसदलाई निर्वाचित भएको प्रणापत्र प्रदान गरेको छ।  निर्वाचन आयोगमा आज आयोजित कार्यक्रममा समानुपातिक निर्वाचन प्रणालीतर्फका मुख्य निर्वाचन अधिकृत एवं आयोगका सचिव गोकर्णमणि दुवाडीले निर्वाचित सांसदलाई प्रमाणपत्र...

दलित समुदायबाट समानुपातिकतर्फ प्रदेशसभा सदस्यमा २८ जना

काठमाडाैँ- सात प्रदेशमा दलित समुदायबाट समानुपातिकतर्फ २८ जना प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन्। निर्वाचन आयोगले बुधबार सार्वजनिक गरेको प्रदेशसभा समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचित सदस्यको सूचिअनुसार प्रदेश नं १ मा नेकपा एमालेबाट कमला दर्नाल (तेह्रथुम), नेपाली कांग्रेसबाट सुनिताकुमारी गुरुङ (सुनसरी), नेकपा माओवादी केन्द्रबाट सपना दर्जी (सुनसरी) र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गोपालबहादुर विशवकर्मा (झापा) प्रदेशसभा सदस्यमा निर्वाचित […]

आज समानुपातिकतर्फ विजयीहरुको नाम सार्वजनिक गरिने

निर्वाचन आयोगले मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ विजयी उम्मेदवारको सूची आज (सोमबार) सार्वजनिक गर्ने तयारी गरेको छ । आयोगको राजनीतिक दल शाखाका उपन्यायाधिवक्ता तथा समानुपातिकतर्फका प्रवक्ता गुरुप्रसाद वाग्लेका अनुसार आयोगले समानुपातिकतर्फ विजयी उम्मेदवारको सूची सोमबारै सार्वजनिक गर्ने लक्ष्यका साथ तयारी गरिरहेको छ। आइतबार आयोगले दलहरुलाई समानुपातिक नामावलीमा रहेका …

समानुपातिकतर्फ बाग्मतीमा कुन दललाई कति सिट?

निर्वाचन आयोगले बाग्मती प्रदेशमा समानुपातिकतर्फ दलहरूले पाउने सिट बाँडफाँड गरेको छ। आयोगले मंगलबार राति प्रदेशतर्फ १.५ प्रतिशत थ्रेसहोल्ड कटाउने दलहरूले पाउने सिट सङ्ख्या टुंगो लगाएको हो।...

समानुपातिकतर्फ ७६ लाख मत गनियो

निर्वाचन आयोगले समानुपातिकतर्फ हालसम्म कूल ७६ लाख १२ हजार छ सय ९८ मतगणना गरेको छ।

समानुपातिकतर्फ बन्दसूचीबाट ५४८ जनाको नाम आयोगले हटाउने

काठमाडौं । निर्वाचन आयोगले आसन्न संसदीय निर्वाचनका लागि राजनीतिक दलहरुले बुझाएको समानुपातिक बन्दसूचीबाट ५४८ जनाको नाम हटाएको छ । आयोगले प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचनका लागि समानुपातिकतर्फ दलहरुले पेश गरेको बन्दसूचीमा जरिवाना नबुझाएका, उमेर नपुगेका, दोहोरो उमेदवारी परेकालगायतका कारणबाट अयोग्य भएका ५४८ जनाको नाम बन्दसूचीबाट हटाउने निर्णय गरेको हो । प्रमुख निर्वाचन […]

समानुपातिकतर्फ आयोगले ४ करोड ५५ लाख थान मतपत्र छाप्यो

काठमाण्डाै – निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ मतपत्र छपाइको काम सम्पन्न गरेको छ ।  आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले समानुपातिकतर्फ प्रतिनिधि सभा र प्रदेश सभातर्फ गरी चार करोड ५५ लाख थान मतपत्र छपाइ भइसकेको जानकारी दिनुभयो । प्रतिनिधि सभातर्फ एक करोड ९८ लाख ७१ हजार र प्रदेश सभातर्फ दुई करोड एक लाख ८४ हजार थान मतपत्र छापिएको आयोगले जनाएको छ ।  आयोगले समानुपातिकतर्फको उम्मेदवारको बन्दसूचीको अन्तिम टुङ्गो लगाउने काम गरिरहेको छ । पर्सि २३ गते आइतवार प्रत्यक्षतर्फका उम्मेदवारक...

समानुपातिकतर्फ ४८ राजनीतिक दलद्वारा बन्दसूची पेश

काठमाडौं, असोज ४ । निर्वाचन आयोगमा प्रतिनिधिसभामा समानुपातिकतर्फ ४८ दलले उम्मेदवारको बन्दसूची दर्ता गराएका छन् । निर्वाचन आयोगले मंगलबार बिहान ५ बजेसम्म दलहरुको बन्दसूची दर्ताको काम गरेको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पोडेलले ४८ दलले समानुपातिकका लागि धरौटी बुझाएका जानकारी दिएका छन् । आयोगले आइतबार र सोमबार दलहरुलाई आयोगले बन्दसूची पेस गर्न समय दिएको […]

प्रतिनिधिसभा निर्वाचन: समानुपातिकतर्फ ४८ दलले बुझाए उम्मेदवारको ‘बन्दसूची’

काठमाडौँ – प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फ ४८ राजनीतिक दलले उम्मेदवारको बन्दसूची दर्ता गराएका छन् । आयोगले दलहरूलाई आइतबार र सोमबार बन्दसूची पेस गर्न समय दिएको थियो । आइतबार चार दलले बन्दसूची पेस गरेकामा बाँकी ४४ दलले सोमबार बन्दसूची बुझाएका हुन् । निर्वाचन आयोगले बन्दसूचीको अद्यावधिक कायमै राखेको छ । प्रतिनिधि सभा र प्रदेश सभाका लागि […]

अघिल्लोपटक बन्दसूचीमा परेका उम्मेदवारको नाम आयोगले १ असोजमा खारेज गर्ने

निर्वाचन आयोगले अघिल्लो चुनावमा समानुपातिकतर्फ बन्दसूचीमा परेका उम्मेदवारको नाम १ असोजमा खारेज गर्ने भएको छ ।