काठमाडौं, असोज ४ । निर्वाचन आयोगमा प्रतिनिधिसभामा समानुपातिकतर्फ ४८ दलले उम्मेदवारको बन्दसूची दर्ता गराएका छन् । निर्वाचन आयोगले मंगलबार बिहान ५ बजेसम्म दलहरुको बन्दसूची दर्ताको काम गरेको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पोडेलले ४८ दलले समानुपातिकका लागि धरौटी बुझाएका जानकारी दिएका छन् । आयोगले आइतबार र सोमबार दलहरुलाई आयोगले बन्दसूची पेस गर्न समय दिएको […]