माेरङ – दुई साता लामो छलफलपछि प्रदेश नम्बर सातको बजेट शनिबार पारित भएको छ ।
असार १ गते प्रदेश सरकारका तर्फबाट आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहराले आगामी आर्थिक वर्षका लागि सदनमा प्रस्तुत गर्नुभएको करिब २५ अर्ब ६ करोड बजेट आवश्यक सुझावसहित पारित भएको हो । बजेटमा चालुतर्फ १३ अर्ब ३५ करोड ८ लाख १ हजार र प...