जसपा छाडेका नेताहरु राखेर माओवादी-जसपा एकीकरण गरिएपछि तीव्र विवाद

रुपन्देही । सत्ता गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटी र उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल (जसपा)बीच पार्टी एकीकरण भएको विषयमा तीव्र विवाद सुरु भएको छ । सोमबार बुटवलमा माओवादीले माओवादी र जसपा लुम्बिनीको एकीकरण भन्दै साउन १५ मा जसपा छोडेर बाबुराम भट्टराईले बनाएको नेसपा प्रवेश गरेका नेताहरुलाई प्रवेश गराएर स्वागत कार्यक्रम […]

सम्बन्धित सामग्री

तीव्र विवादबीच जसपाको केन्द्रीय कार्यकारणी समिति बैठक बस्दै

काठमाडौं । आन्तरिक विवादका कारण कारण लामो समयदेखि जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारणी समिति बैठक आजदेखि काठमाडौं सुरु हुँदैछ । बालकुमारीस्थित केन्द्रीय कार्यालयमा ११ बजेदेखि सुरु हुने बैठकमा एमसीसीदेखि स्थानीय चुनावको तयारीबारे छलफल हुने बताइएको छ । एमसीसीलगायतका कारण जसपाभित्र तीव्र विवाद छ । अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराईबीचको विवादले […]

जसपामा उपेन्द्र यादवकाे एकलौटी, बाबुराम भट्टराई रुष्ट

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)भित्र तीव्र विवाद देखिएको छ। अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईबीच विवाद बढेको हो। जसपाबाट एक अध्यक्ष महन्थ ठाकुर पक्ष बाहिरिएको ६ महिना बित्न नपाउँदै फेरि उपेन्द्र बाबुरामको दूरी बढेको हो। एमाले अध्यक्ष केपी शर्मा ओली बहिर्गमनको लागि एकमत बनेका उपेन्द्र बाबुराम पछिल्लो समय खटपट भएको छ।प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको गठबन्धनको सरकारमा पार्टीको तर्फबाट मन्त्री पठाउँदा अध्यक्ष यादवले एकलौटी गरेदेखि संघीय परिषद् अध्यक्

एकता प्रक्रिया नटुंगिँदै जसपा नेपालमा तीव्र विवाद, विभाजनको खतरा !

राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टी नेपाल मिलेर बनेको जनता समाजवादी पार्टी नेपाल (जसपा) मा तीव्र खटपट देखिन थालेको छ । एकता प्रक्रिया नटुंगिँदै सो पार्टीमा आन्तरिक विवाद बढ्दै गएको हो ।  सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित बनेको अवस्थामा जसपामा पनि उस्तै खाले आन्तरिक विवाद देखिएको सो पार्टीका एक...