तीव्र विवादबीच जसपाको केन्द्रीय कार्यकारणी समिति बैठक बस्दै

काठमाडौं । आन्तरिक विवादका कारण कारण लामो समयदेखि जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारणी समिति बैठक आजदेखि काठमाडौं सुरु हुँदैछ । बालकुमारीस्थित केन्द्रीय कार्यालयमा ११ बजेदेखि सुरु हुने बैठकमा एमसीसीदेखि स्थानीय चुनावको तयारीबारे छलफल हुने बताइएको छ । एमसीसीलगायतका कारण जसपाभित्र तीव्र विवाद छ । अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराईबीचको विवादले […]

सम्बन्धित सामग्री

माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै

काठमाडौं, १ भदौ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक आज बस्दै छ । दिउँसो १ बजे कैन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बैठकले आगामी निर्वाचनको तयारीबारे छलफल गर्ने जनाइएको छ । बैठकमा डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी र वामदेव गौतम नेतृत्वको राष्ट्रिय एकता अभियानले राखेका सर्त र चुनावी रणनीतिबारे छलफल हुनेछ ।

माओवादीको स्थायी समिति बैठक बस्दै

१ भदौ, काठमाडौं । आसन्न निर्वाचनको तयारीबारे छलफल गर्न नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि बस्दै छ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने छ । आजको बैठकमा माओवादी केन्द्रको चुनाव चिह्न लिएर निर्वाचनमा भाग लिने बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी र वामदेव गौतम नेतृत्वको राष्ट्रिय एकता अभियानले राखेका […]

काँग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

सत्तारुढ नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै छ । बुधबार दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बैठक बस्न लागेको हो । काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकको मुख्य एजेण्डामा स्थानीय तह निर्वाचन २०७९ घोषणापत्र सम्बन्धी छलफल रहेको छ ।यस्तै केन्द्रीय संसदीय समिति र भ्रातृ संस्थाबारे पनि छलफल हुने बुझिएको छ । काँग्रेसको टिकट वितरण गर्ने केन्द्रीय निकाय संसदीय बोर्ड गठन भएको छैन । चैत ११ गते बसेको केन्द्रीय कार्यसमिति बैठकमा संसदीय समिति गठनको एज

कांंग्रेस केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं, पुस १९ । राष्ट्रियसभा उम्मेदवार चयन गर्न नेपाली कांंग्रेस केन्द्रीय समिति बैठक बस्ने भएको छ । पार्टी कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने तय भएको बैठकबाट राष्ट्रिय सभा उम्मेदवार तय हुनेछन् । कांग्रेसले  १४ औं महाधिवेशनपछि आज दोस्रो पटक केन्द्रीय समितिको बैठक डाकेको हो । पहिलो बैठक अघिल्लो शनिबार बसेको थियो । आजको बैठकमा […]

माओवादी केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं : नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक बस्दै छ।  राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने स्थायी कमिटीको निर्णयलाई अनुमोदन गर्न बैठक आज विहान पार्टी कार्यालयमा बिहान ८ बजे बस्ने प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए।शनिबार बसेको स्थायी समितिको बैठकले आजदेखि सुरु हुने राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने निर्णय गरेको थियो। सो निर्णयलाई आज बस्ने केन्द्रीय समितिको बैठकले अनुमोदन गर्ने छ।राष्ट्रिय सम्मेलनप्रति जनआकर्षण एवं पार्टी पङ्क्तिमा पनि विशेष चासो ब

माओवादी स्थायी समिति बैठक बस्दै, मन्त्रिपरिषद विस्तारबारे छलफल

नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दैछ  । सोमबार ९ बजे पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा ब्स्ने बैठकमा मन्त्रिपरिषद् विस्तारबारे छलफल हुने जनाइएको छ ।   ...

माओवादी स्थायी समिति बैठक बस्दै

नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै छ ।   बुधबार दिउँसो ३ बजे  पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बैठकले सरकारमा जाने मन्त्रीको नामबारे छलफल गर्ने जनाइएको छ ।  ...

पार्टी दर्तापछि लोकतान्त्रिक समाजवादीको पहिलो कार्यकारिणी समिति बैठक बस्दै

पार्टी दर्ता भएपछि लोकतान्त्रिक समाजवादी पार्टी नेपालको पहिलो कार्यकारिणी समितिको बैठक बस्दै छ। अध्यक्ष महन्थ ठाकुरले पार्टी दर्तापछि आज बिहीबारका लागि पहिलोपटक बैठक बोलाएका हुन्। बैठक पार्टी कार्यालय बबरमहलमा सुरु भएको...

जसपाले बोलायो कार्यकारिणी समिति बैठक

जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दै छ। बालकुमारीस्थित पार्टी कार्यालयमा बैठक बस्न लागेको हो।

काँग्रेस केन्द्रीय समिति बैठक बस्दै

काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय कार्य समिति बैठक बस्दै छ । बैठक दिउँसो २ बजे देउवा निवास बुढानीलकण्ठमा बस्ने भएको हो । बैठकमा १४ औँ महाधिवेशनको नयाँ कार्यतालिकाबारे छलफल गर्ने कार्यसूची रहेको बताइएको छ ।