एजेन्सी । कंगना रनौत र फिल्मफेयरबीच युद्ध सुरु भएको छ । अभिनेत्री कंगनाले आफूलाई मनोनयन गर्ने फिल्मफेयर अवार्ड विरुद्ध मुद्दा हाल्ने बताएकी थिइन् । अभिनेत्रीको आरोपलाई झुटो भन्दै म्यागजिन ब्राण्डले कंगनालाई कुनै अवार्ड नदिइरहेको बताएको छ । यससँगै फिल्मफेयरले अवार्डमा कंगनालाई कुनै पनि नृत्य प्रस्तुति दिन नसोधेको दाबी गरेको छ । कंगनाले मुद्दा हाल्ने बताएपछि […]