बजार सरसफाइमा जुटे जुम्लाका विद्यार्थी र युवा

जुम्ला- जुम्लाका युवा र विद्यार्थी बजार सरसफाइमा जुटेका छन् । दिनप्रतिदिन बजारमा फाेहोर थुप्रिँदै गएपछि विद्यार्थी र युवा सरसफाइमा जुटेका हुन् । मुख्य बजारमा भएको फोहोर व्यवस्थापन गर्न एसिया इन्टरनेसनल बाेडिङ स्कुलका विद्यार्थी र स्थानीय चन्दननाथ युवा क्लबका युवा जुटेका हुन् । सरसफाइ अभियानलाई प्रभावकारी बनाउन चन्दननाथ नगरपालिकाले साथ दिएको छ भने, प्राविधिक सहयोग खानेपानी […]

सम्बन्धित सामग्री

विश्व विद्यार्थी युवा संघ (ओसी) को अन्तर्राष्ट्रिय सम्मेलन

काठमाडौं, २९ साउन । विश्व विद्यार्थी युवा संघ (ओसी) को अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । २७ र २८ साउनमा सम्मेलन भारतको खजुराओमा भएको हो । विश्वका युवाहरूलाई एउटै मन्चमा ल्याई वशुधैव कुटुम्वकमको विचारमा विश्वका युवाहरूको विचमा विगत ३५ वर्षदेखि सक्रिय संगठन ओसीले भारतको मध्य प्रदेश स्थित ऐतिहासिक एवम् पर्यटकीय स्थान खजुराआमा दुई दिवसीय सेमिनार […]

अन्तर्राष्ट्रिय युवा दिवसमा वक्तृत्वकता ३ जान विद्यार्थी पुरस्कृत

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आयोजना गरिएको वक्तृत्वकता प्रतियोगितामा ३ जान विद्यार्थी पुरस्कृत भएका छन् । अन्तरकलेज वक्तृत्वकला प्रतियोगिताका प्रथम विजेता कृपा करुणा पोखरेल(कान्तिपुर इन्टरनेसनल कलेज विराटनगर), दोस्रो विजेता सन्दीप थापा (काठमाडौं विश्वविद्यालय स्कुल अफ ल काठमाडौं), तेस्रो विजेता सुज्ञानी विश्वकर्मा (जया मल्टिपल कलेज काठमाडौं) र सानत्वना पुरस्कार सौगात बाग्ले (नेश्नल कलेज काठमाडौं) र बिनिता मौलीसतर […]

पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध युवा र विद्यार्थी आन्दोलित

पेट्रोलियम पदार्थको बढेको मूल्य फिर्ता गर्न माग राख्दै युवा र विद्यार्थी आन्दोलित भएका छन्। युवा र विद्यार्थीले जिल्ला प्रशासन कार्यालयमा १ घन्टा धर्नासमेत दिएका छन्।...

स्थानीय तह हाँक्दै युवा विद्यार्थी

पछिल्ला दिनमा युवा तथा विद्यार्थी क्रमशः राजनीतिमा सक्रिय सहभागिता जनाउन थालेको पाइएको छ । स्थानीय तहको निर्वाचनमा उम्मेदवार भई विजयीसमेत हुनेमा विद्यार्थी राजनीतिमा रहेकाहरू देखिएका छन् । नेकपा (माओवादी केन्द्र) निकटको विद्यार्थी सङ्गठन अनेरास्ववियु (क्रान्तिकारी)को विभिन्न जिम्मेवारीमा रहेको नेताहरू क्रमशः गाउँपालिकाका अध्यक्ष र वडाध्यक्षमा निर्वाचित भएका छन् । राजनीतिमा युवा तथा विद्यार्थीको सक्रिय सहभागिता बढ्दै …

स्थानीय तह हाक्दै युवा विद्यार्थी

पछिल्ला दिनमा युवा तथा विद्यार्थी क्रमशः राजनीतिमा सक्रिय सहभागिता जनाउन थालेको पाइएको छ । स्थानीय तहको निर्वाचनमा उम्मेदवार भई विजयीसमेत हुनेमा विद्यार्थी राजनीतिमा रहेकाहरू देखिएका छन् । नेकपा (माओवादी केन्द्र) निकटको विद्यार्थी सङ्गठन अनेरास्ववियु (क्रान्तिकारी)को विभिन्न जिम्मेवारीमा रहेको नेताहरू क्रमशः गाउँपालिकाका अध्यक्ष र वडाध्यक्षमा निर्वाचित भएका छन् । राजनीतिमा युवा तथा विद्यार्थीको सक्रिय सहभागिता बढ्दै […]

एमसीसी अनुमोदनपछि के भन्छन् आन्दोलनकारी युवा–विद्यार्थी ?

सरकारले फागुन ८ गते संसदमा एमसीसी टेबल गर्ने तयारी गरेसँगै त्यसको विरोधमा सबभन्दा पहिला सडकमा पुगेका थिए–सत्तारुढ दलकै युवा–विद्यार्थी संगठनका नेता कार्यकर्ता । सरकारमा रहेको नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारी, योङ कम्युनिष्ट लिग (वाईसीएल), मजदुरहरुको संगठन ट्रेड युनियन महासंघ तथा नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियुले फागुन ८ पछि लगातार काठमाडौँको माइतीघर–बानेश्वर क्षेत्रमा विरोध प्रदर्शन चर्काए । त्यसक्रममा कति त घाइते नै हुन पुगे ।  तर, युवा विद्यार

एमाले महाधिवेशन: युवा विद्यार्थी विशेष जिल्ला कमिटीबाट छानिए चार प्रतिनिधि

एमाले महाधिवेशनका लागि युवा विद्यार्थी विशेष जिल्ला कमिटीबाट चार जना महाधिवेशन प्रतिनिधि चयन भएका छन् ।

अदालतविरुद्ध ओलीनिकट युवा विद्यार्थी (फोटोफिचर)

काठमाडौं, २८ असार । सर्वोच्च अदालतको प्रतिनिधि सभा पुनःस्थापना र शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्ने आदेशविरुद्ध नेकपा एमालेको केपी शर्मा ओलीनिकट युवा विद्यार्थी सडकमा आएका छन् । उनीहरुले आज अदालतको पुत्ला दहन समेत गरेका छन् । तस्बिरः मुकुन्द कालिकोटे

भागरथीको हत्यामा मुछिएका युवा कक्षा ११ का विद्यार्थी

भागरथी भट्टको बलात्कारपछि हत्या गरेको अभियोगमा पक्राउ गरेका युवा सनातन माध्यमिक विद्यालयको कक्षा ११ मा अध्ययरत विद्यार्थी रहेको खुलेको छ । सोही विद्यालयको कक्षा १२ मा भागरथी पढ्ने गर्थिन् ।   बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी माघ २२ गते जंगलमा मृत अवस्थामा फेला परेकी थिइन् ।  पक्राउ परेका युवाले अपराध स्वीकार गरेका छन् भने प्रहरीले बुधबार सार्वजनिक गर्ने तयारी गरेको छ ।  सुदूरपश्चिम प्रहरी कार्यालयका एक अधिकारीले ती युवाले भागरथीको बलात्कारपछि हत्याका ेघटनामा आफ्नो ...

युवा नेताको प्रश्न : कांग्रेसका छोरा कांग्रेस नै हुनुपर्ने कारण के ?

पार्टीमा युवा नेतृत्वलाई पर्याप्त भूमिका र अवसर नदिइएको भन्दै कांग्रेसका युवा र विद्यार्थी नेताले पार्टी नेतृत्वप्रति आक्रोश पोखेका छन् । युवा नेताहरूले पार्टीको नेतृत्व संविधान र लोकतन्त्रको रक्षा गर्नुपर्ने वेला...