भागरथीको हत्यामा मुछिएका युवा कक्षा ११ का विद्यार्थी

भागरथी भट्टको बलात्कारपछि हत्या गरेको अभियोगमा पक्राउ गरेका युवा सनातन माध्यमिक विद्यालयको कक्षा ११ मा अध्ययरत विद्यार्थी रहेको खुलेको छ । सोही विद्यालयको कक्षा १२ मा भागरथी पढ्ने गर्थिन् ।   बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी माघ २२ गते जंगलमा मृत अवस्थामा फेला परेकी थिइन् ।  पक्राउ परेका युवाले अपराध स्वीकार गरेका छन् भने प्रहरीले बुधबार सार्वजनिक गर्ने तयारी गरेको छ ।  सुदूरपश्चिम प्रहरी कार्यालयका एक अधिकारीले ती युवाले भागरथीको बलात्कारपछि हत्याका ेघटनामा आफ्नो ...

सम्बन्धित सामग्री

भरतपुर महानगरले गर्‍यो कक्षा ११ मा छात्रवृत्ति पाउने विद्यार्थी छनोट

७ साउन, काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाले चालु शैक्षिक सत्रमा कक्षा ११ मा निजी तथा सामुदायिक विद्यालयले दिने छात्रवृत्तिका लागि विद्यार्थी छनोट गरेको छ । भरतपुर महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाको आइतबार बिहान बसेको बैठकले छात्रवृत्तिका लागि २८३ जना विद्यार्थी छनोट गरेको महाशाखा प्रमुख महेन्द्रप्रसाद पौडेलले जानकारी दिए । पौडेलका अनुसार छात्रवृत्तिका लागि छनोट भएका विद्यार्थीहरुमा […]

कक्षा- ११ मा भर्ना : भविष्यको योजना बनाएर विषय रोज्ने कि लहडमा ?

माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षाफल प्रकाशनसँगै कक्षा ११ मा भर्नाका लागि विद्यार्थी र अभिभावक कुन विषय कहाँ पढ्ने भनेर भौँतारिरहेका छन् । कक्षा ११ र १२ अध्यायन हुने अधिकांश शिक्षालयमा प्रवेश परीक्षाको प्रबन्ध गरिएकाले विद्यार्थी एकभन्दा धेरै विद्यालयमा परीक्षा दिन व्यस्त भएका छन् । उनीहरुले प्राप्त स्तरीकृत अङ्कका आधारमा कुन शिक्षालयमा छात्रवृत्ति वा कति […]

कक्षा ११ मा भर्ना साउन मसान्तसम्म लिइसक्नुपर्ने

काठमाडौं, १९ साउन । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को भर्ना आगामी साउन अन्तिमसम्म लिन विद्यालयहरुलाई आग्रह गरेको छ । कक्षा ११ को लागि धेरै विद्यालयले एक साताभित्रै विद्यार्थी भर्ना गर्न मिल्ने गरी आवेदन माग गरेलगत्तै बोर्डले सार्वजनिक सुचना जारी गर्दै यस्तो निर्देशन दिएको हो । कक्षा ११ मा पढ्न चाहने विद्यार्थीहलाई फरक–फरक भर्ना तालिका […]

कक्षा ११ मा साउन मसान्तसम्म विद्यार्थी भर्ना लिन निर्देशन

१९ साउन, भक्तपुर । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले कक्षा ११ मा साउन मसान्तसम्म विद्यार्थी भर्ना गर्ने व्यवस्था गर्न देशभरका विद्यालयलाई निर्देशन दिएको छ । बोर्डले गत साउन ११ गते २०७८ सालको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइईको नतिजा सार्वजनिक गरेपछि कक्षा ११ पढाई हुने अधिकांश विद्यालयले एक साताभित्र विद्यार्थी भर्ना गर्ने गरी आवेदन आह्वान गरेपछि बोर्डले […]

कक्षा ११ मा भर्ना हुन १.६ जिपिए अनिवार्य

काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसइई)मा १.६ जिपिए ल्याउने सबैले कक्षा ११ मा भर्ना हुन पाउने भएका छन्।  पाठ्यक्रम विकास केन्द्रले निर्धारण गरेको विद्यार्थी भर्नासम्बन्धी आधारअनुसार कक्षा ११ मा भौतिक विज्ञान, रसायन विज्ञान, जीवविज्ञान र गणित विषय अध्ययन गर्न चाहनेले भने एसइईमा यी चारवटा विषयमा कम्तीमा ‘सी प्लस ग्रेड’ हासिल गरी समग्र नतिजामा न्यूनतम १.६ […]

कक्षा ११ को आंशिकतर्फको नजिता प्रकाशित

राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को आंशिकतर्फ परीक्षाफल प्रकाशित गरेको छ। विहीबार बोर्डले असोज ११ देखि १८ गतेसम्म सञ्चालन भएको कक्षा ११ को ग्रेड वृद्धि तथा आंशिक परीक्षाको नजिता प्रकाशित गरेको हो ।परीक्षामा २४ हजार ७२४ जना विद्यार्थी सहभागी थिए। जसमा ग्रेड वृद्धितर्फ २१ हजार ८१६ र आंशिकतर्फ दुई हजार ९०८ जना विद्यार्थी लिए। जसमा दुई हजार २९९ जना विद्यार्थी उत्तीर्ण भएका छन्।

जुम्ला : पाठ्यपुस्तक नहुँदा कक्षा ११ र १२ का दृष्टिविहीन विद्यार्थी समस्यामा

काठमाण्डाै - जुम्लामा ब्रेल लिपिमार्फत पढ्ने पाठ्यपुस्तकको अभाव भएको छ ।   जुम्लाको सिञ्जा गाउँपालिकाको श्री भैरव माध्यमिक विद्यालयमा कक्षा ११ र १२ का दृष्टिविहीन विद्यार्थीका लागि  पाठ्यपुस्तकको अभाव भएको हो  । कात्तिक पहिलो हप्ता बितिसक्दा पनि पाठ्यपुस्तक नआएकाले समस्या भएको कक्षा १२ मा अध्ययनरत विद्यार्थी धर्मलाल प्याकुरेलले जानकारी दिनुभयो ।  अन्य कक्षाको आए पनि कक्षा ११ र १२ को पुस्तक नआएकाले पढाइ प्रभावित भएको शिक्षक दत्तबहादुर बुढाले जानकारी दिनुभयो । उहाँले कक्षा ११ को आइनपुगेको र कक्...

एसईईको नतिजा नआउँदै कलेजहरु कक्षा ११ मा धमाधम विद्यार्थी भर्ना लिर्दै

दिपेन्द्र अधिकारीकाठमाडौं, असार ११ । यस वर्ष पनि कक्षा ११ मा विद्यार्थी तान्ने तँछाडमछाड सुरु भएको छ । आफूलाई नामी ठान्ने शिक्षण संस्थाहरु यो मामिलामा बाजी मार्न चाहन्छन् । एसईईको नतिजा नआउँदै कक्षा ११ मा भर्ना गर्नु अवैध रहेको भन्दै सम्बन्धन खोरेजी सम्मको कारबाहीको डण्डा चलाउने चेतावनी सरकारको छ । एसईईको नतिजा सार्वजनिक नहँुदै कक्षा […]

कक्षा ११ को विद्यार्थी मूल्यांकन विद्यालयले आफ्नो अनुकूलतामा गर्न सक्ने

६ असार, काठमाडौं । विद्यालयहरुले आफ्नो अनुकूलतामा कक्षा ११ को विद्यार्थी मूल्यांकन गर्न सक्ने भएका छन् । गत वर्ष राष्ट्रिय परीक्षा बोर्डले जारी गरेको कक्षा ११ को परीक्षा सञ्चालन, व्यवस्थापन, मूल्यांकन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि, २०७७ अनुसार विद्यालयले विद्यार्थीको मूल्यांकन गर्नुपर्नेछ । कार्यविधिभित्र रहेर विद्यालयले आफ्नो अनुकूलतामा मूल्यांकन गर्न सक्ने राष्ट्रिय परीक्षा बोर्डका सदस्य–सचिव […]

सिद्वार्थ सेकेण्डरीद्वारा कक्षा ११ का विद्यार्थीलाई स्वागत

सुन्दरहरैंचा / मोरङको सुन्दरहरैंचा स्थित सिद्वार्थ सेकेण्डरी स्कुलले कक्षा ११ का नयाँ विद्यार्थीहरुलाई कक्षा १२ का विद्यार्थीले स्वागत गरेका छन् । कक्षा ११ का नयाँ विद्याहरुलाई कक्षा १२ का विद्यार्थी लगायत अन्य कक्षाका विद्यार्थीहरुले गीत सङ्गीत लगायतको मनोरन्जन मूलक कार्यक्रमको आयोजना गरि स्वागत गरेका हुन्। कार्यक्रममा १ सय ७ जाना कक्षा ११ का नयाँ विद्यार्थीहरुलाई... The post सिद्वार्थ सेकेण्डरीद्वारा कक्षा ११ का विद्यार्थीलाई स्वागत appeared first on Purbeli News.