प्रदेश सरकारले बजेट नदिँदा पालिकालाई भार

बारेकोट गाउँपालिका–५ मा रहेको १७० किलोवाटको सौर्य मिनिग्रेटमा प्रदेश सरकारले लगानी नगर्दा समस्या भएको छ । तत्कालीन जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले मिनिग्रेटको भवन उद्घाटन गरेका थिए । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र, प्रदेश सरकार र स्थानीय सरकारको संयुक्त लगानीमा सौर्य मिनिग्रेट निर्माण थालिए पनि निर्माणकार्य पूरा भएको लामो समयसम्म प्रदेश सरकारले सहयोग नगर्दा समस्या […]