काठमाडौँ । आइसिसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक एक दिवसीय सिरिजमा नेपालले आज मङ्गलवार पपुवा न्युगिनी (पीएनजी) विरुद्ध प्रतिस्पर्धा गर्दैछ । दुबई क्रिकेट रङ्गशालामा नेपालले पीएनजीको सामना गर्नेछ । नेपाल र पीएनजीबीचको खेल नेपाली समय अनुसार बिहान ११ : १५ बजे सुरु हुनेछ । नेपालले यस अघि पीएनजीविरुद्ध तीन एक दिवसीय खेल खेलेको छ […]