एजेन्सी – सानदार ब्याटिङ प्रदर्शन गरेपनि पपुवा न्युगिनी आइसिसी विश्वकप क्वालिफायर प्लेअफमा घरेलु टोली नामिबियासँग ४८ रनले पराजित भएको छ । आफ्नो ओडिआई इतिहासकै सर्वाधिक रन बनाएपनि पपुवा न्युगिनीले जित निकाल्न सकेन । जितको लागि ३ सय ८२ रनको विशाल विजयी लक्ष्य पछ्याएको पपुवा न्युगिनी ४६.२ ओभरमा ३ सय ३३ रनमा अल आउट भयो । […]