भारतले चामल निर्यातमा कर लगाउँदा नेपालमा कस्तो असर पर्छ ?
भारत सरकारले यो वर्ष धान कम उत्पादन भएको भन्दै धान र चामल निर्यातमा कडाइ गरेको हो । भारतले १७० देशमा निर्यात गर्दै आएको चामलमा २० प्रतिशत कर लगाउने भएपछि नेपालमा पनि त्यसको असर देखिने भएको हो ।
यदि तपाईँ राम्ररी सुत्नुहुन्न र अब्सट्रक्टिभ स्लीप एपनिया (ओएसए)का लक्षणहरू छन् भने, यसले दिमागको सोच्ने र बुझ्ने क्षमतालाई असर गर्न सक्छ। यस विषयमा एउटा नयाँ अध्ययनले भारतमा १० मध्ये एक जनालाई यस्तो समस्या हुने र उमेर बढ्दै जाँदा मानिसको मस्तिष्कको कार्यक्षमतामा असर गर्ने देखाएको छ।
शंकर खनाल काठमाडौं । पछिल्लो समय नेपालमा जलवायु परिवर्तनको असर बढी देखिन थालेको छ । बेमौसमी वर्षा, प्राकृतिक प्रकोप जस्ता उदाहरण देखिदै गर्दा प्रकृतिलाई जोगाउन र यसको असर न्यूनिकरण गर्न विश्व समुदायले समेत नेपालमा ध्यान केन्द्रीत गर्न थालेका छन् । विश्वमा जलवायु परिवर्तनको असर बढ्दै जाँदा विश्व समुदायले चिन्ता व्यक्त गरेको छ । आदिवासी, जनजाति, […]
नेपाल बैंकर्स संघका अध्यक्ष अनिलकुमार उपाध्यायले बजार र अर्थतन्त्रलाई असर नपर्ने गरी पूर्व जानकारी दिएर बैंकहरुले ब्याज बढाएको दाबी गरेका छन् । मंगलवार उद्योग वाणिज्य संघ काठमाडौंको आयोजनामा बैंक तथा वित्तीय समस्या र समाधान विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।उनले बैंक तथा वित्तिय बजार र अर्थतन्त्रलाई असर नगर्ने गरि पूर्व जानकारी दिएर व्यवसायीहरुलाई तत्काल असर नगर्ने गरी सोचेर मात्रै निर्णय गरेको बताए । अध्यक्ष उपाध्यायले बैंकले बजारमा तरलता लगायतका समस्याका बीच दुई पटक
रूस र युक्रेनबीच युद्ध चलिरहँदा यसको असर पूरै संसारलाई परिरहेको छ । आयात-निर्यात व्यापारमा सीधै ठूलो असर नहोला तर यसको अप्रत्यक्ष प्रभाव ठूलो छ । नेपालमा पनि असर पर्न थालिसकेको छ । रूस र युक्रेनबीच भएको युद्धलाई कसैले तेस्रो विश्वयुद्धको रूपमा अर्थ्याएर भयानक रूपमा हेर्ने गरेका छन् भने कसैले अब यो युद्ध यत्तिकैमा सकिन्छ भनेर […]
झापा-कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको असर नेपालको सीमा क्षेत्रका बजार र होटल व्यवसायमा देखा पर्न थालेको छ । भारतमा संक्रमण बढेसँगै सीमा क्षेत्रका होटलमा असर देखा पर्न थालेको हो ।पूर्वी सीमा बजार काँकडभिट्टामा असर देखा पर्न थालेको होटल व्यवसायीले बताएका छन् । काँकडभिट्टासँगै विराटनगर, नेपालगन्ज, महेन्द्रनगर बजारमा भारतीय पर्यटकको आवागमन घटेको हो । जसले पर्यटन […]
रुकुम, ४ कात्तिक । भारी वर्षाको असर रुकुममा पनि परेको छ । नदीनालाको बहाव ह्वात्तै बढेको छ । धानबालीमा असर परेको छ । काटेर राखेका धानका बाला पानीमा डुबेका छन् । तस्बिरः रिपोर्टर्स नेपाल
कोरोना भाइरसको दोस्रो लहर सुरु भएसँगै सरकारले १६ वैशाखदेखि निषेधाज्ञा गरेको छ । निषेधाज्ञाको कारणले बिक्री नहुँदा दुग्ध क्षेत्रमा पनि ठूलो असर पारेको छ । निषेधाज्ञाका कारण होटल, रेस्टुराँ, पार्टी प्यालेस बन्द हुँदा बजारमा दूधको खपत कम हुँदा किसानको दूध बिक्री हुन सकेको छैन । दूध बिक्री नहुँदा किसान र उद्योगी–व्यवसायीलाई प्रत्यक्ष असर परेको छ […]
काठमाडौं, २ जेठ । अरब सागरको शक्तिशाली चक्रवातको असर दक्षिणी भारतमा परेको छ । ‘टाउक टे’ नामको चक्रवातले भारतको केरला, कर्नाटक, गोवा र महाराष्ट्रमा बढी परेको छ । केरला र कर्नाटकमा आँधीसहित भारी वर्षा भएको छ । केरलामा दुई र कर्नाटकमा दुईजनाको मृत्यु भइसकेको छ । चक्रवातको अबको १२ घन्टामा चक्रवातको ठूलो असर देखिने भारतको […]